काठमाडौं । प्रहरीले भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको प्रहरीले जनाएको छ ।यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए । नि पक्राउ गरिएको भन्नेबारे खुल्न बाँकी छ । नागरिक खबरबाट