एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित

महोत्तरी । संसद्‌बाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसद्‌बाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार