![](https://myagdinews.com/wp-content/uploads/2022/04/parbesh.jpg)
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।अध्यक्ष माधवकुमार नेपालले वडाध्यक्ष श्रेष्ठलाई पार्टी प्रवेश गराउनुभएको हो । ०७४ को स्थानीय चुनावमा श्रेष्ठ एमालेबाट निर्वाचित हुनुभएको थियो । श्रेष्ठ ०२७ र ०४९ मा पनि वडाध्यक्ष हुनुभएको थियो । सेतोपाटीबाट