
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ हुँदै वडा नम्बर १ गुर्जा जोड्ने सडकको समुन्द्रि सतहदेखि तीन हजार दुई सय मिटर उचाइको देउराली क्षेत्रको उकालोमा हालै मार्ग खोलिएको सडक । धवलागिरी गाउँपालिकाले प्रदेश र संघीय सरकारसँगको साझेदारीमा लुलाङ–गुर्जा सडकको नौ दशमलब पाँच किलोमिटर मार्ग खुलेको छ ।
तस्बिर : सन्तोष गौतम