• बजेट घटेर योजना काटियो : मुख्यमन्त्री पोखरेल

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटको आकार अस्वभाविक रुपमा घटेका कारण धेरै आयोजना स्थगित गरेको बताउनुभएको छ । मंगलबार संसदलाई सम्बोधन गर्दै उहाँले अघिल्लो सरकारले प्रस्ताव गरेभन्दा ८ अर्ब कम बजेट ल्याएकोले योजना काटिएको बताउनुभयो । ‘अघिल्लो वर्षभन्दा पनि कम बजेट आयो । गएको सरकारले ३...

  • गृह मन्त्रालयद्धारा ५३४ कैदीबन्दीको कैद मिनाह गर्न सिफारिस

    काठमाडौँ । गृह मन्त्रालयले पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि सिफारिस गरेको छ।गृह मन्त्रालयका अनुसार कैद मिनाहका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको हो । ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएकाहरूको कैद मिनाहका लागि गृहले मंगलबार सिफारिस गरेको हो।साथै सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत ...

  • गण्डकी प्रदेश लोक सेवाद्धारा ९ सयभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान

    पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ। सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको ...

  • शङ्कर पोखरेलविरुद्ध विमला वलीको उजुरी प्रहरीले दर्ता गर्न आलटाल गरेको माओवादीको आरोप

    बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्री वलीको किटानी जाहेरी लिन लागि प्रहरीले आलटाल गरेको आरोप लगाएको छ । उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको माओवादीले आरोप लगाएको हो । साउन १५ गत...

  • टिकटक बनाउँदा सेती नदीमा खसेर बेपत्ता  

    तनहुँ।टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेमा शुक्लागण्डकी -८ तालिमकी १९ वर्षिया पवित्रा लम्साल हुनुहुन्छ ।प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उहाँ बेपत्ता हुनुभएको हो । साथीभाईसँग मंगलबार दिउँसो पुग्नुभएकी उहाँले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप...

  • गलेश्वर मन्दिरमा पित्तलको छाना (फोटो फिचर )

    म्याग्दी । प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव मा...

  • नेकपा (समाजवादी) नामक नयाँ दल दर्ता

    काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ । आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो । उक्त पार्टीको आयोगमा दर्ता नम्बर १७० रहेको छ । उक्त पार्टीको निर्वाचन चिन...

  • लुम्बिनीमा जसपाका दुई मन्त्रीको मन्त्रालय तोकियो

    बुटवल । लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारका प्रवक्ता कृष्ण...

  • देशभर थपिए १५६२ कोरोना संक्रमित , १५८९ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ...

  • विनियोजन विधेयक आगामी बैठकबाट पारित हुने विश्वास

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गर्...