बागलुङ । विश्वकै लामो झोलुङ्गे पुलको शनिबार उद्घाटन गरिएको छ । बागलुङ नगरपालिका—१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका—१ पाङ अदुवाबारी जोड्ने नेपालकै एक मात्र ५६७ मिटर लामो झोलुङ्गे पुलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका हुन् । पुल निर्माणको अवधी आगामी फागुनसम्म भएपछि पनि निर्माण कम...
म्याग्दी न्युज संवाददाता
-
-
नेपालमा २४० जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेक...
-
म्याग्दीका निर्मल पुर्जा सहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा
काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन ।...
-
समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभएक...
-
समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभ...
-
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्...
-
गण्डकी प्रदेश सरकारद्धारा शाहीलाई एक लाख सहित सम्मान
पोखरा । ‘टिम अफ दि इएर’ नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा अरुणाले पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी हुन । सोही कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान स...
-
लोकदिप सहकारीको करिब १० करोड लगानी, कोरोना महामारीमा ८ लाख ब्याज छुट
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले ९ करोड भन्दा बढी लगानी गरेको छ । एक करोड ३० लाख ९१ हजार ९ सय शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा ९ करोड ९३ लाख १ हजार १६० लगानी, १२ करोड ९७ लाख ८८ हजार ४५७ निक्षेप संकलन गरेको जनाएको छ । गत पुस २५–२९ गतेसम्म बेनीमा सम्पन्न भएको ७ औं...
-
प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा
इजलासलाई थाहै नदिई सर्वोच्चबाट सक्कल निर्णय प्रधानमन्त्री कार्यालयले फिर्ता लग्यो काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति...
-
कोरोना सङ्क्रमण भएपछि बैंकले निकाल्यो कर्मचारी
म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको सङ्क्रमण पुष्टि भएको अवस्थामा सङ्क्रमितलाई माया, ममता र हौसला दिनुपर्ने ठाउँमा उल्टै छि स् छिः र दुरदुर अनि ...