सिन्धुपाल्चोक । रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले दुई लाख पाँच हजार उपलब्ध गराएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका– ६ का स्थायी बासिन्दा उनि हाल मेलम्चीमा विविध व्यवसायमा संलग्न छन् । समुदायको सक्रियतामा बनिरहेको सो भवन निर्माणका लागि हालसम्म १८६ जनाबाट १६ लाख रुपैयाँभन्दा बढी रकम...
म्याग्दी न्युज संवाददाता
-
-
ट्याक्टरमा च्यापिएर चालकको मृत्यु
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माट...
-
कोभिडबाट विदेशमा थप ११ नेपालीको मृत्यु
काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५...
-
प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलक...
-
सांसद राजभण्डारीलाई मातृशोक
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ । सांसद राजभण्डारीकी ९० वर्षीया आमा टङ्ककुमारीको शनिबार राति निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । दोलखा भीमेश्वर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं मण्डिखाटार बस्दै आएकी टङ्ककुमारी दोलखाबाट काठमाडौं ...
-
बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुला
काठमाडौं । बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आयोजित क...
-
शनिबारदेखि बेपत्ता भएकी महिला मृत फेला
झापा । शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृत फेला परेकी छिन् । बिर्तामोड नगरपालिका– २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन् । स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् । प्रहरीले शङ्कास्पद अवस्थामा महिलाको शव फेल...
-
सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित ४ स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण
काठमाडौं । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चारवटा स्थानीय तहका नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरिएको छ । जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, ज...
-
विराटनगरमा जाडो छल्न बालेको घुरको आगोले घर जल्दा एकको मृत्यु, २ घाइते
विराटनगर । चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविन...
-
रकम जम्मा गरेपछि अन्नपूर्ण उद्योगको चिनी बेच्न अनुमति
सर्लाही । आपूर्तिकर्ताले प्रशासन नियन्त्रित अन्नपूर्ण चिनी उद्योगको खातामा रकम जम्मा गरेपछि चिनी बेच्न अनुमति दिइएको छ । खातामा जम्मा भएको रकम उखु किसानलाई वितरण गरिने छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुमति दिएपछि शनिबार धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगको गोदाममा राखिएको चिनी बेच्न लगिएको छ । यो उद...