मोरङ । मोरङको बेलबारीमा बिहीबार बिहान एउटा कुखुरा फर्ममा आगलागी हुँदा चल्ला जलेर नष्ट भएका छन्। बिहान २ बजेतिर बेलबारी–९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी हुँदा ९ सय चल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरीले...
म्याग्दी न्युज संवाददाता
-
-
महालक्ष्मी बैंक ललितपुरको सात करोड कर्जा हिनामिना, तीन जना पक्राउ
काठमाडौं । महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरू गरेको छ। यस क्रममा प्रहरीले तीन जना ऋणीलाई पक्राउ गरेको सिआइबीले जनाएको छ। ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह पाइएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको...
-
तालबाराही मन्दिर खुला
पोखरा । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गतचैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणको लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । “लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्...
-
सहयोगी महाविद्यालय:बुहारीलाई निःशुल्क शिक्षा
काठमाडौँ । नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ। गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो। गत आर्थिक वर्षमा नगरपालिकाले छु...
-
बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन
गोरखा । बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ। गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए। जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हा...
-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)द्वारा सडक संघर्षका कार्यक्रम सार्वजनिक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी निय...
-
मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट मेगा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश सहित उक्त दिने जनाएको हो । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको १३ अर्ब ३२ करोड चुक्ता पुँजीबाट सो लाभांश वितर...
-
नेपाल बैङ्कले १६ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो । बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैज...
-
लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु
काठमाडौँ । लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५/३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगा थापाका अनुसार बुधबार बिहान भुजेलको शव सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएको हो ।घटनाबारे थप अनुसन्धान ...
-
खोटाङको जंगलमा टेन्ट टाँगेर बसेका अवस्थामा हतियारसहित विप्लव कार्यकर्ता पक्राउ
खोटाङ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज रहेका छन् । खोटाङको साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा रहेको खले...