काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्टेरियर डिजाइनरहरुको संगठन आइडिया नेपालसँग सहकार्य गरेको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकि...
म्याग्दी न्युज संवाददाता
-
-
गैंडाको खागसहित पाँच जना पक्राउ
काठमाडौं । स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो। अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो। पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर...
-
झापामा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु
झापा । झापाको अर्जुनधारा नगरपालिका १ सालवारीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गए राती पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्वरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिदा घाईते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको एक नम्वर...
-
वीर अस्पतालमा कोभिडसँगै ‘नन्–कोभिड’ बिरामीको पनि उपचार सुरु
काठमाडौं । वीर अस्पतालले कोभिडसँगै ‘नन्–कोभिड’ बिरामीको पनि उपचार सुरु गरेको छ । बुधबारदेखि उक्त अस्पतालमा कोभिडसँगै ‘नन्–कोभिड’ का बिरामीहरुका लागि सामान्यदेखि विशेषज्ञ सेवा सुरु गरेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पताललाई कोभिड उपचार केन्द्रका रुपमा प्र...
-
ट्राफिक प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पक्राउ
काठमाडौँ । ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् । कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पुनमगर बिहीबार दिउँसो पक्राउ परेका हुन् । महानगरीय प्रहरी ट्राफिक प्रभाग कलंकीको टोलीले उनको ...
-
मुग्लिनमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १५ जना घाइते
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। म...
-
आठ दिनदेखि बेपत्ता रहेका थारुको शव फेला
बर्दिया । आठ दिनदेखि बेपत्ता रहेका तुलसीराम थारुको शव फेला परेको छ। राजापुर नगरपालिका–७ बेलासा बस्ने ६३ वर्षीय थारुको शव फेला परेको हो। मंसिर १८ गतेदेखि बेपत्ता रहेका थारुको मंसिर २५ गते घरदेखि २/३ किलोमिटर पश्चिमतिर खेतको सुख्खा कुलोमा शव फेला परेको हो। बेपत्ता रहेका थारुको आफन्तहरुले खोजतलास गर्ने क्रममा शव फेला ...
-
पीडितलाई पाँच लाख रुपैयाँ दिएर बलात्कारमा मिलापत्र गराउने ६ जना पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको आरोपमा मोरङमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका-५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं.८ का ५३ को मथालु खवास छन्। उनीहरूलाई प्र...
-
दुर्घटनामा चालकको मृत्यु
मोरङ । मोरङको लेटाङ–कानेपोखरी सडक खण्डमा दुई साता अघि दुघर्टना हुँदा घाइते भएका एक जनाको बिहीबार राति मृत्यु भएको छ। लेटाङ नगरपालिका–६ का २८ वर्षीय नगेन्द्र राई मंसिर १० गते मोटरसाइकलमा दुर्घटनामा परेका थिए। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा राई घाइते भएका र उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्र...
-
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ। पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ। कार्यालयमा दुई÷तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रह...