• प्लाष्टिकको बोरामा लागुऔषध, इनरुवामा दुई युवक पक्राउ

    सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय...

  • लागूऔषध तस्करी : इन्सपेक्टर शाही र पाइलट शेरचन पुर्पक्षका लागि थुनामा

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । अपराधमा संलग्न भएको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको ...

  • तिम्ल्याहा शिशु भेन्टिलेटरमा

    सर्लाही । सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालमा जन्मिएका तिम्ल्याहा शिशुलाई जोगाउन गाह्रो भएको छ । कौडेना गाउँपालिका–१ सुक्चैनाकी २५ वर्षीया बबिता राउतले गत शुक्रबार जिल्ला अस्पतालको प्रसूति गृहमा तिम्ल्याहा छोरालाई जन्म दिएकी हुन् । दुईको तौल १ किलो २५ ग्राम छ भने अर्को शिशु १ किलो ५ ग्रामको छ । अस्पतालका बालरोग ...

  • ज्वाँईलाई छोरा भनि नागरिकता बनाएको आरोपमा दुईजना पक्राउ

    सल्यान । ज्वाँईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४६ बर्षीय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक...

  • म्याग्दीमा नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६, अर्थुङे स्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं र रौतहटबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका न...

  • प्रदेश ५ को नाम लुम्बिनी , राजधानी भालुबाङ

    बुटवल । प्रदेश ५ को राजधानी भालुबाङ कायम भएको छ । राजधानी भालुबाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् ।फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुबाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ क...

  • मोरङमा गहुँ र दाल तस्करी

    विराटनगर । तस्करी गरेर भारतबाट नेपाल भित्र्याइएको गहुँ र नेपाल बाट भारत तर्फ लैजाँदै गरेको दाल मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिकाका विभिन्न नाकाबाट तस्करी गरेर भित्र्याइएको गहुँ र भारत लैजाँदै गरेको दाल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार मोरङ जहदा गाउँपालिक...

  • देशभर १ हजार ५५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यस संगै संक्रमित संख्या ९०,८१४ पुगेका...

  • कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँ ।कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्। आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ। सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना स...

  • ललितपुरमा सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी

    ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक ...