• निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ। उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ। निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडा...

  • देशभर ११७२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प...

  • संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५...

  • बम विष्फोट तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी पक्राउ

    काठमाडौं । आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बारा प्रहरी कार्यालयले परवानीपुर गाउँपालिका १ घर भएका ३६ वर्षीय कपिलदेव महत्तोलाई मंगलबार राति १० बजे पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी केही दिनअघि नेपाल आएर आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने खबर पाएपछि पक्राउ ग...

  • सञ्चार उद्यमीको साझा संस्था ‘मिडिया एलाईन्स नेपाल’ गठन

    काठमाडौँ । सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया अलाईन्स नेपाल गठन भएको छ। सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यममा देखा परेका साझा समस्या समाधान गर्ने उदेश्यले संस्था गठन भएको हो। सञ्चार सम्वन्धी नीति र कानुन निर्माणमा उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चार क...

  • करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजर खत्रीको मृत्यु

    काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ। बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको बिजुली आपूर्तिको लागि जम्परु छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए। त्यही क्रममा विद्युत...

  • सिन्धुपाल्चोक घुम्थाङ पहिरोः शव नभेटिएपछि बेपत्ताका आफन्तले थाले किरिया

    सिन्धुपाल्चोक । घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावना सकिएपछि उनीहरुका आफन्तले काजकिरिया थालेका छन्। पहिरोमा बेपत्ता भएका १५ जनाका परिवारका सदस्यले उनीहरुलाई मृतक मानेर अन्तिम संस्कार थालेका हुन्। परम्पराअनुसार बेपत्ताहरुको कुशको शव बनाइ दाहसंस्कार गरेर परिवारजन किरियामा बसेका घटनास्थल रहेको बाह्रव...

  • ३७ किलो चरेशसहित दुई महिला पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका छन्। बुधबार दिउँसो २ बजेतिर प्रहरीले निगरानी गर्दै पिछा गर्नेक्रममा मकवानपुर मनोहरी गाउँपालिका–९ की ४० वर्षीया शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाबिस–५ घर भई हाल जिल्ला कपिलवस्तु शि...

  • छठलगत्तै सबै विषयका परीक्षा गर्ने त्रिविको तयारी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको...

  • गोरखामा जडिबुटी खोज्न जाँदा भीरबाट लडेर एक युवकको मुत्यु

    गोरखा । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलत...