काठमाण्डौ सोमबार बेशाख २ गते । ( आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३।४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल...
म्याग्दी न्युज संवाददाता
-
-
जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु
ताकम ,सोमबार बैशाख २ गते । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण सुरु भएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । निर्माणाधिन ताकमकोतको जगन्नाथ–अन्नपूर्ण...
-
गल्कोटमा बाढीको वितण्डा : दुदिलाभाटीको स्वास्थ्य चौकी र घरहरुमा बाढि पस्यो
बागलुङ, आइतबार बैशाख १ गते । बागलुङको गल्कोट क्षेत्रमा आईतबार दिउँसो भीषण पानी परेपछि गल्कोट नगरपालिका वडा नम्बर १ को स्वास्थ्यचौकी र घरहरुमा बाढि पसेको छ । असिना सहितपरेको भीषण पानीले गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी स्वास्थ्यचौकी, दुदिलाभाटी अंग्रेजी स्कुल, वडाअध्यक्ष नेत्रबहादुर बुढाथोकी सहित स्थानियहरुको...
-
निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते
गुल्मी आइतबार बैशाख १ गते । सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भतित्कियो । तर यो वास्तविकता हो । ढलान गर्दा गर्दै भत्किएको पुल गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ । बढिघाड खोलामा निर्माणधीन उक्त पुलले वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो प...
-
सोलुखुम्बु जहाज दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो
काठमाडौँ आईतबार बैशाख १ गते । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार र...
-
पर्यटन महोत्सवमा प्रशासनको हस्तक्षेप
म्याग्दी शनिबार चैत्र ३० गते । म्याग्दीको सदरमुकाम बेनीमा ग्रामिण सामुदायीक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४।४ मघाहर्जले आफ्नो ११ औँ बिशेष बार्षीक उत्सवको अवसरमा आयोजना गरेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५ मा प्रशासनले हस्तक्षेप गरेको छ । महोत्सव छोट्टाएर समापन गर्न निर्देशन दिएको ...
-
तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग
प्रताप बानियाँ म्याग्दी, शनिबार चैत ३० गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान...
-
महासचिव ठगिनुभयो : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौं शनिबार चैत्र ३० गते । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा...
-
बावियाचौरमा आधारभूत पत्रकारिता तालिम सुरु
बावियाचौर शनिबार चैत ३० गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने त...
-
अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम सम्पन्न
बेनी शुक्रबार चैत्र २९ गते र हानिकारक परम्परागत अभ्यास न्यूनीकरण सम्बन्धि धार्मिक अगुवाहरु र किशोर(किशोरीहरुको वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाका प्रवक्ता तथा वडा न ८ का अध्यक्ष रामकृष्ण बराइलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा किशोर किशोरीहरुले छुवाछुत, दुर...