• हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको धर्ना

    बेनी बुधबार चैत्र २७ गते । हिन्दुराष्ट्रको माग गर्दै सोमबार बेनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु धर्नामा बसेका छन् ।बेनीको दुरसञ्चार चोकमा दिउँसो १ देखि २ बजेसम्म राप्रपाका नेता कार्यकर्ताहरु धर्ना बसेका थिए । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले ने...

  • स्थानीय तहमा नेकपाको एकता टुंगियो

    बेनि, मंगलबार चैत २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको ६ वटै स्थानीय तहमा एकता प्रकृया टुंगो लगएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले जिल्लाको १ नगरपालिका र ५ गाउँपालिका सहित ४५ वटै वडामा पार्टीको एकिकृत कमिटी गठन गरेका हुन् । जिल्लाका ६ मध्य ४ स्थानीय तहमा एमाले...

  • जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग

    साधन राम्जाली बेनी सोमबार चैत्र २५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । युकेमा कार्यरत सामाजिक अभियान्ता ले. रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकल...

  • मगर जातिको इतिहास र योगदान बारे नयाँ दिल्लीमा छलफल

    नयाँ दिल्ली, सोमबार चैत्र २५ गते । मगर जातिको इतिहास र योगदान बारेमा नयाँ दिल्लीमा छलफल सुरु भएको छ। नेपाल र भारतमा मगर जातिको इतिहास संकलन गर्दै उनीहरुको योगदान स्मरण तथा अस्तित्व स्थापना गर्ने जमर्को सुरु गरिएको हो। भारतमा बसोबास गर्दै आएका मगर समुदाय संगठित भएर कानुङ लाङ्घाली मगर समाजको स्थापना गरेर अभियान शुर...

  • धवलागिरी उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा

    बेनी आईतबार चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबह...

  • नेकपाको धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा सुवेदी

    बेनी आईतबार चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धौलागिरि गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा खुमनाथ सुवेदी चयन हुनुभएको छ । शानिवार धौलागिरि गाउँपालिका ७ धारापानीमा भएको कार्यकर्ता भेलाले सुवेदीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिकास्तरीय पार्टी कमिटी सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले सचिवमा देउप्रसाद छन...

  • नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग

    बेनी आईतबार चैत्र २४ गते । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद...

  • कांग्रेसलाई गुटबन्दीको रोग लागेको छ ः नेता आचार्य

    बेनी आईतबार चैत्र २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ ।नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको...

  • मुनामा दुई दिने पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न

    बेनी आइतबार चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा...

  • बेनीमा प्रथम पर्यटन महोत्सव सुरु

    बेनी, २३ गते चैत । म्याग्दीको सदरमुकाम बेनीमो प्रथम पर्यटन महोत्सव सुरु भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव शनिबारदेखि खुल्लामञ्चमा सुरु भएको हो । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घ...