काठमाडौँ बुधबार फागुन १ गते । सरकारले ुप्रधानमन्त्री रोजगार कार्यक्रमु सुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई सरकारले भत्ता दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय सभागृहमा भएको एक समारोहबीच यो कार्यक्रमको उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार...
म्याग्दी न्युज संवाददाता
-
-
कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास
सन्तोष गौतम बेनी बुधबार फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । तस्विर : रिखार दैनिक कोठा भा...
-
रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध
काठमाण्डौं बुधबार फागुन १ गते । बुधबार २४औँ जनयुद्ध दिवस। तत्कालीन नेकपा माओवादीले ऐतिहासिक जनयुद्ध सुरु भएको दिन। फगुन १। रुकुम रोल्पाबाट सुरु भएर १२ वर्ष चलेको जनयुद्धका क्रममा १५ हजार बढीले ज्यान गुमाए। तत्कालीन जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी अहिले शान्ति प्रक्रियामार्फत सरकार र सदनमा आएर संसदीय...
-
गुर्जामा विद्यार्थीहरुलाई दाँते ओखरको बेर्ना वितरण
साधन राम्जाली मगर बेनी बुधबार फागुन १ गते । म्याग्दीको पश्चिम दुर्गम भेगमा रहेको गुर्जामा विद्यार्थीहरुलाई ओखरको बेर्ना बितरण गरिएको छ ।गाउँपालिकाको ‘एक विद्यार्थि एक ओखर’ निति तथा कार्यक्रमअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुलाई २ सय ५१ वटा दाँते ओखर जातको बेर्ना वितरण गरिएको वडाध्याक्ष एवम् गाउँपालिका प्रवक्ता झ...
-
शिख देउरालीम पुख्र्यौली नाच प्रदर्शन
सेते तिलिजा पुन शिख, बुधबार फागुन १ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका ५ शिखमा मगरहरुको सांस्कृतिक लोक नृत्य पुख्र्यौलि नाच प्रदर्शन गरिएको छ । साविक शिख गाविस वडा नं २ देउरालिमा रहेको शिख पुख्र्यौली समुह द्धारा सो नृत्य प्रदर्शन गरिएको हो । देउराली निवासी महेश पुर्जा छोरा आभास पुर्जाको छेवारका अवस...
-
नेकपाको राजनीतिक प्रतिवेदन गायब
काठमाडौँ बुधबार फागुन १ गते । नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । फाइल फाेटाे गत मंसिर २९ गतेबाट श...
-
बासुरीमा भविष्य खोज्दै नविन ः लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक
धु्रबसागर शर्मा म्याग्दी मंगलबार मा २९ गते । म्याग्दीको बेनी बजारमा संचालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बासुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षिय एक युवा बासुरीमा भविष्य खोज्दै दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण विहान बेलुकी रेडियोमा प्र...
-
निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित
मोतियाविन्दुका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा रिफर प्रताप बानियाँ म्याग्दी,मंगलबार माघ २९ गते । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा ...
-
समाचार छापेको भन्दै पत्रकारमाथि सांघातिक आक्रमण
सर्लाही मंगलबार माघ २९ गते । सामुदायिक रेडियो सर्लाहीका समाचार सम्पादक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्यसमेत रहेका दियालीलाई मंगलबार नचिनेका मान्छेले सर्लाहीको सुकेपोखरीमा आक्रमण गरेका हुन् । आक्रमणबाट दियालीको ठाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अहिले सर्लाहीको हरि...
-
शान्ति खल्बल्याउने र आतंकित पार्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं मंगलबार माघ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन...