• जिप दुर्घटना अपडेट : घाईतेहरुकाे नामावली विवरण

    बेनी आईतवार माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ । बेनी देखि राखु जाँदै गर्दा गदेश्वर पारी रघुगंगा गाउँपालिका ३ पिप्लेको उकाली सडमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको थियो । जिप सडकदेखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प...

  • गलेश्वरमा जिप दुर्घटना हुँदा दुई गम्भीर घाईते

    बेनी आईतवार माघ २७ गते ।बेनी देखी रंघुगंगा गाउपालिका २ भगवती जाँदै गरेको जिप गलेश्वरमा दुर्घटना भएको छ । आईतवार भगवतीका लागि छ्टेको ग१ ज ५८९९ नम्वरको जिप गलेश्वर पारी रघुगंगा गाउँपालिका तीन पिप्लेको उकालीमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको हो । जिप सडक देखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहर...

  • नवयुग उत्कृष्ट वर्ष खेलाडी

    काठमाण्डौं आईतवार माघ २७ गते । नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार एक कार्यक्रमबीच झापा स्पोर्टस अवार्ड वितरण गरेको छ । विभिन्न ६ विधामा स्पोर्टस् अवार्ड वितरण गरेको झापाले वर्ष खेलाडीको अवार्ड राष्ट्रिय फुटबल स्टार नवयुग श्रेष्ठलाई प्रदान गरेको छ । झापामा स्पोर्टस् अवार्ड गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो । ...

  • नेकपाका शीर्ष नेताको गृहजिल्लामा योजनै योजना

    काठमाडौं आईतबार माघ २७ गते । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा ३६ वटा महत्त्वपूर्ण योजना सञ्चालनमा छन्। करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै द...

  • म्याग्दीका डिएसपी बुढा मगर नेपाल प्रहरीको एसपीमा बढुवा

    काठमाण्डौं शनिवार माघ २६ गते । नेपाल प्रहरीबाट २६ डिएसपी एसपी पदमा बढुवा हुनेमा म्याग्दीका डिएसपी बिरबहादुर बुढा मगर पनि छनौट हुनु भएको छ । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा डिएसपी बुढा मगर एसपी पदमा बढुवा हुनुभएको सेतोपाटीले लेखेको छ । फाइल फाेटाे शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सू...

  • नेपाल महिला संघ म्याग्दीद्धारा सरकार विरुद्ध विरोध प्रदर्शन

    सुस्मा सेन्चुरी म्याग्दी, शनिवार माघ २६ गते । नेपाल महिला संघ म्याग्दीले सरकार विरुध प्रदर्शन गरेको छ । नेपाल महिला संघको आयोजनामा देशभर सरकार विरुद्ध कम्युनिष्ट सरकारको चमत्कार, मंहगी, बलात्कार र भष्टाचार शैलीका विरुद्ध दबाव मुलक कार्यक्रमको आयोजना गरेको हो । नेपाली काँग्रेसको पार्टी कार्यलय अगाडी एक कार्यक्रमको आय...

  • लाइन्स क्लबद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख बराबरको स्वास्थ्य समाग्री सहयोग

    दिवाकर सुवेदी ,दरवाङ शनिवार माघ २६ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख मुल्य बराबरको फोटो थेरापी र युपियस मेसिन सहयोग प्राप्त भएको छ । लाइन्स क्लब अफ पोखरा लेकसिटिले सहयोग गरेको सो मेसिन शनिवार एक कार्यक्रमका विच स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो ।...

  • मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशनमा मगर भाषामा हिज्जे प्रतियोगिता हुने

    बेनी शनिबार माघ २६ गते । मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको छ । लोपोन्मुख अवस्थामा रहेको मगर भाषा उत्थानका लागि म्याग्दीमा स्थापना भएको मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको हो । फाइल फाेटाे आगामी फागुन ९ गते अन्तराष्ट्रिय मात्रृ भाषा दिवसको अवसरमा प्रथम अधिवेशन हुने भएको मञ्चकी सचिव ब...

  • राजन खत्रीको लोकदोहोरी गीत ‘छातीको देब्रे पाटोमा’ बजारमा

    प्रताप बानियाँ म्याग्दी, शनिबार माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीका युवा तथा नवगायक राजन खत्रीले आफ्नो पहिलो लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा ल्याएका छन् । सारथी म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक कस्तुप पन्तको लय तथा गायक प्रवीण खत्रीको शब्द संयोजनमा उनले गीत बजारमा ल्याएका हुन् । ...