काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएक...
म्याग्दी न्युज संवाददाता
-
-
विद्यालयमै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउ खेती गरेका हुन् । “...
-
सिंगा तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई (तस्विरहरु)
म्याग्दी । बेनी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको सहजीकरणमा नगरले सोमबार २०७९÷०८० को पहिलो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह बिषयक सार्वजनिक सुनुनाई कार्यक्रम सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षक...
-
बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा
बेनी । म्याग्दीका बेनी र पर्वतको जलजला गाउँपालिका–७ ,मोहनचोकमा आइतबार सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र इकाई स्तरीय साधारणसभा सम्पन्न भएको छ । बेनीमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र मोहनचोकमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भ...
-
प्रधानाध्यापकहरुको शैक्षिक अवलोकन भ्रमण
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको छ । सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने उद्धेश्यले गाउँपालिकाको शिक्षा शाखाले २८ मंसिर देखि १ पुस सम्म नमुना विद्यालयको अध्ययन अवलोकन भ्रमण गराएको हो । तनहुँको सत्यव...
-
तस्बिरमा शान्ति कोषको आठौं साधारणसभा तथा चौथो अधिवेशन
बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आठौं साधारणसभा तथा चौथों अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो । ...
-
ओमकुमारी शान्ति कोषको अध्यक्षमा गौतम (तस्विरहरु)
बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौं साधरणसभा तथा चौथों अधिवेशनबाट अध्यक्ष पदमा गौतम सर्वसम्मत चयन हुनुभएको हो । पत्रकार समेत रहनुभएका गौतम यस अघि कार्यसमितिको प्रथम उपाध्यक्ष हुनुन्थ्यो । गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखा...
-
मावनअधिकारको प्रत्याभुत हुनका लागि जनता सचेत हुनु पर्छ: अध्यक्ष गर्बुजा
दरबाङ । म्याग्दीकाे मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानव अधिकारको प्रत्याभूत हुनका लागि आम नागरिक सचेत हुनु पर्ने बताउनु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले म्याग्दीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समिक्षा कार्यक्रममा बोल्दै अध्यक्षले नागरिकले चेतनाको विकास गरेर अधिकार...
-
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा जिसी
बेनी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा धुर्व जिसी चयन हुनुभएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई,...
-
आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक
काठमाडौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको र नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी क...






















