• बेनपा -७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन

    बेनी। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ ,मा विभिन्न उपसमिति गठन भएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको जनप्रतिनिधी, टोल सुधार समिति र संघ संस्थाका प्रतिनिधीहरुले म्याग्दीमा भित्रिएको भलिबल ...

  • म्याग्दी सहकारीको १५औं बार्षिक साधारणसभा ,सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्ने (तस्बिरहरु )

    काठमाडौं ।काठमाडौंमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीको सामाखुशीमा साधारणसभा सम्पन्न भएको हो । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सहकारीको साधारणसभाको उद्घाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नुभयो ।संस्थाले...

  • म्याग्दी कारागारको अनुगमन

    बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ । न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती लगायतको टोलीले कारागारको भौतिक अवस्था अनु...

  • पत्रकार धम्काउनेलाई कारबाहीको माग

    बेनी, । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ । सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर मार्फत धम्की आएको हो । प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले शनिबार एक विज्ञ...

  • निस्कोटमा बडा दशैं मेला संचालन हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा बडा दशैं मेला संचालन हुने भएको छ । जनकल्याण युवा क्लबको आयोजना यही १० असोदेखी १८ गते सम्म मेला संचालन हुने भएको हो । मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन हुनेछन् । क्लबका सचिव पुकार घर्तिका अनुसार ,स्थानीय क्लब अस्तरीय पुरुष भलिबल ,खुल्...

  • म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी सुरु

    म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिले तयारी सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय बैठकको आयोजना गरि प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि तयारी स्वरुप विभिन्न निर्णहरु गरिएको छ । जिल्ला स...

  • यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको छ । जसको प्रभावले  लुम्बिनी, गण्डकी,  र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा  भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका ...

  • धवलागिरीको विशेष गाउँसभा तथा वार्षिक प्रगति समिक्षा

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पञ्जिकरण र लघुउद्यम शाखाका प्रमुखहरुले जनप्रतिनिधी...

  • मुस्ताङ जाने योजना छ ? बेनी–जोमसोम सडकको अवस्था

    राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रूप्से छहरा, काभ्रेभीर र बाँ...

  • अन्नपूर्ण गाउँपालिकामा सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदान

    म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आज (मङ्गलवार) सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकसँगै गोष्ठी गरिएको हो । गोष्ठी...