काठमाडौँ । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट अर्थसम्बन्धी २ विधेयक पारित भएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यी दुवै विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सभामा निर्णयार्थ प्रस्तुत...
म्याग्दी न्युज संवाददाता
-
-
काठमाडौंमा असोज १० गतेदेखि विद्यालय खोल्न पाइने
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो। बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। 'आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ,'उहाँ...
-
असोज ११ गते सम्मको लागि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते (सोमबार) बस्ने भएको छ ।जारी नवौं अधिवेशनअन्तर्गत बिहीबारको बैठक बजेटसम्बन्धी २ वटा विधेयक पारित भएपछि स्थगित भएको हो । आजको वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बिहीबार पनि बैठक सुरु भएदेखि नै नाराबाजी गरेका थिए । एमाले सांसदहरुको नार...
-
केपीलाई महान् नेता बन्ने अवसर थियो तर गिदीमा गोबर भरिएपछि के गर्ने : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन्। योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले ओली हरूवा र भगौडा भएको बताउनुभएबो छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेत...
-
बैठकको सुरुमै नाराबाजी गरेपछि एमाले सांसदलाई सभामुखको सम्बोधन
काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका छन् । लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेलाई सभामुख अग्नि सापकोटाले सम्बोधन गर्दै यथास्थानमा बसेर सभा सञ्चालनका लागि आग्रह गर्नुभएको छ । उहाँले नाराबाजी गरिरहेका सांसदहरुलाई संविधानको धारा १ सय ५ तथा प्रतिनिधिसभ...
-
किरण र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गर्नुभएको छ । उहाँले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी भएको पनि बताउनुभयो ...
-
आर्थिक वर्ष २०७८/७९ को बजेट राष्ट्रियसभाबाट बहुमतले पारित
काठमाडौँ । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको छ । बिहिबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाल...
-
आमालाई बचाउने क्रममा छोराको मृत्यु
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो । चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रय...
-
जनताको बहुदलीय जनवादलाई आत्मसात गर्छौं : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताउनुभएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोज...
-
गण्डकीमा ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोनाविरुद्धको खोप उपलब्ध
पोखरा । गण्डकी प्रदेशमा हालसम्म ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोना बिरुद्धको खोप उपलब्ध गराइएको छ । प्रदेश सरकारले हालसम्म दोश्रो डोजको रूपमा उक्त संख्यामा खोप उपलब्ध गराएको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । हालसम्म कोभिडविरुद्धको पहिलो खोप ६ लाख ८५ हजार ५ सय ८० जनालाई उपलब्ध गराइएको उहा...