• घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

    म्याग्दी ,शनिबार वैशाख ०६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उ...

  • अन्नपुर्ण गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण

    बेनी ,बुधबार बैशाख ०३ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को राकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिकाका सबै वडा भित्रका विपन्न परिवारलाई गाउँपालिकाले बुधबारदेखी राहत वितरण सुरु गरेको हो...

  • मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )

    म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...

  • दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना

    बेनी ,बुधबार चैत २६ गते ।म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य...

  • माछा मार्ने क्रममा नदिले बगाएर बेपत्ता शेरचनको शब फेला

    म्याग्दी ,सोमबार चैत २४ गते।माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचनको शब आइतबार साँझ मालढुंगामा भेटिएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित कालिगण्डकी नदीमा बगाउँदै गरेको अवस्थामा स्थानीयले लाश देखेपछि बाहिर निकाल्दा शेरचनको भएकाले पोष...