काठमाडौं । फेसबुकमार्फत एक किशोरीलाई अश्लील तस्बिर र सन्देश पठाउने एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका २० वर्षीय अखिल नेपालीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । नेपालीले फेसबुमा अर्काको नाममा आइडी बनाएर एक किशोरीलाई अश्लील तस्बिर र सन्देश पठाएका छन् । साइबर ब्युरोले काठमा...
अपराध
-
-
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा ८० केजी गाँजासहित कार नियन्त्रणमा
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेल...
-
सिराहामा लागुऔषधसहित दुईजना पक्राउ
जनकपुरधाम । सिराहा प्रहरीले बुधबार राति लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको गोलबजार नगरपालिकामा चेकजाँच गर्ने क्रममा स७प ७३२८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम शर्माले बताए । उनका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-६ बस्...
-
भारतमा गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिला पक्राउ
काठमाडौं । भारतमा गैरकानुनीरुपमा बसेको भन्दै एक नेपाली महिलालाई गिरफ्तार गरिएको छ । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै ती नेपाली महिलालाई पुलिसले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नवलपरासी स्थायी ठेगाना भएकी २६ वर्षीया महिलालाई एक आर्मी अफिसरको निवास...
-
पाँच लाख नगदसहित २४ जना जुवाडे पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत ब...
-
आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ सर्वसाधारणलाई धम्क्याउने समूहका तीनजना पक्राउ
काठमाडौँ । आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण मानिसहरुलाई धम्क्याई पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आफूहरु प्रहरी भन्दै काठमाडौँ महानगरपालिकास्थित बालाजु माछापोखरी क्षेत्रमा चहलपहल देखाउन खोज्ने तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्रेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तादी गाउँपालिका–...
-
जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन्। प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गत...
-
पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई फरार रहेका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय...
-
उद्योगी–व्यापारीलाई धम्की दिई चन्दा मागेको आरोपमा विप्लव समूहका ५४ वर्षीय बजगाई पक्राउ
काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा) विप्लव समूहमा आवद्ध काभ्रे धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ वर्षीय मधुसुदन बजगाईलाई प्रहरीले पक्रेको छ । बजगाई विप्लव समूहको जिल्ला कमिटी सदस्य हुन् । काभ्रेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरुलाई फोनबाट धाकधम्की दिई चन्दा माग...
-
बाँकेमा सात किलो अफिमसहित २ जना पक्राउ
बाँके । बाँकेमा ७ किलो लागूऔषध अफिमसहित २ जना पक्राउ परेका छन् । उनीहरु कोहलपुर बसपार्कस्थित भेरी गेष्ट हाउसबाट अफिमसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जाजरकोट नालगाड–९ का ४५ वर्षीय जय बहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय वीरेन्द्र बहादुर सिंह रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान र आवश्यक कारबाहीको काम भइरहेको प्...