• चन्द्रागिरिको बसुण्डोलमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ

    काठमाडौँ । काठमाडौंको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक ...

  • कुलेश्वरबाट मिटरब्याजी नाइकेसहित ७ जना जुवाडे पक्राउ

    काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालिमाटीले कुलेश्वरबाट नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । अवैध जुवा खेल्ने खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा कामपा–१४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले कुलेश...

  • नगदसहित ७ जुवाडे पक्राउ

    सुनसरी । लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय दिलकुमार पुरी, २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ, ३४ वर्षीय धनबहादुर पुरी, ४४ वर्षीय भक्तबहादुर पुरी, ४...

  • सवारी साधन रोकेर पैसा मागेको अभियोगमा छजना युवा पक्राउ

    परासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रह...

  • नेपाल-भारत सीमाबाट चरेससहित दुई पक्राउ

    काठमाडौं । प्रहरीले नेपाल भारत सीमा पर्साको वीरगञ्जबाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चरेससँगै पर्सा वीरगञ्ज महानगपालिका–२ छपकैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–५ वयुका २३ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि उनीहरुको शरीर खानतलास गर्दा ४ क...

  • गोरखामा नगदसहित ३४ जुवाडे पक्राउ

    गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गएराति ३४ जनालाई पक्राउ गरेको छ । चाडपर्वमा हुनसक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले शंकास्पद ठाउँमा छापा मारेर गएराती ३४ जना जुवाडेलाई पक्राउ गरेको हो । गोरखाको सिरानचोक गाउँपालिका ७ को नयाँसाँघुबाट कौडा र १ लाख ७५ हजार रुपैँया नगदसहित ३४...

  • छिमेकीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

    सर्लाही । सर्लाही प्रहरीले छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्...

  • ५८ बोतल एसिडसहित धनुषाका स्थानीय व्यापारी पक्राउ

    काठमाडौँ । धुनषा प्रहरीले ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको छ । बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए । एउटा बोतलमा ७ सय ५० एमएलको मात्रामा एसिड भेटिएको हो । एसपी बस्नेतका अनुसार आरोपित सा...

  • रुपन्देहीमा घरायसी विवादमा चक्कु प्रहार गरी बाबुद्वारा छोराको हत्या

    रुपन्देही । रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ । वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी...

  • दुई लाख नगदसहित ९ जना जुवाडे पक्राउ

    उदयपुर । उदयपुरमा दुई लाखभन्दा बढी नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले त्रियुगा नगरपालिका १० करमगाछीबाट गएराति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार करमगाछि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलीरहे...