काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताउनुभयो । पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवाल...
अपराध
-
-
पाँच महिनामा ३६७ प्रहरीविरुद्ध उजुरी
काठमाडौं । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा ती उजुरी परेका हुन् । उजुरी परेका मध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको केन्द्रीय प्र...
-
दिएको ऋण माग्दा हत्या !
बैतडी । बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ। सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जन...
-
लोहोरोले हानेर श्रीमतीको हत्या
पाँचथर । फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो ।...
-
पशुपतिनाथ मन्दिरमा पकेट मार्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको पाशुपत क्षेत्रमा पकेट मारेको अभियोगमा दुईजना पक्राउ परेका छन । पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुको पकेट मार्ने काम गर्दै आएका एक महिला र एक पुरुष गरी दुई जनालाई शनिबार विहान गौशाला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बनारस घर भइ हाल गौशालाको सितला गेस्ट हाउसमा बस्दै आएका २६ बर्षीय ...
-
क्रिसमस पार्टीमा आत्मघाती बिस्फोट, ६ जनाको मृत्यु
एजेन्सी । गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो । बिस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका थिए । ...
-
पूर्व सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा एक पुरुष पक्राउ
काठमाडौँ । अवकाश प्राप्त सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका–३ घर भएका ४२ वर्षीय कविराज कटुवाललाई पक्राउ गरिएको ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताउनुभयो । कटुवालले मालबाहक पानी जहाजमा ‘मासिक ९ सय अमेरिकी डल...
-
छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ
सिरहा । सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार बेलुका गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन वि...
-
ललिता निवास जग्गा प्रकरणका ‘बिचौलिया’ रामकुमार सुवेदी पक्राउ
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गए राती स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो । उनीहरू अहिले सीआईबीको नियन्त्रणमा छन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा ल...
-
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो। प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ। घटनाबारे थप अ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 177
- Next Page »



















