काठमाडौं । प्रहरीले ठमेल क्षेत्रबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जुवा खेलिरहेका बेला सोमबार राति चार जना चिनियाँलाई सोह्रखुट्टे वृत्तको टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट ९ लाख रूपैयाँ, बाघको छाला, कस्तुरीको बिना २० थान, बुद्धचित्त एक बोरा फेला पारेको छ। प्रह...
अपराध
-
-
चोरी भएका ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर भेटियो
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३३ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाइएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । विभिन्न स्थानबाट हरा...
-
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरी आज एन्टिजेन परीक्षणपछि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउने जनाएको छ । वीरेन्द्रनगर नगरपालिका –१ सुर्खेत धारपानीका ३२ वर्षीया पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतको विसं २०७७ फागुन २८ गतेको...
-
‘डेट एक्स्पायर्ड’ डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम निकाल्ने दुई जना पक्राउ
काठमाडौं । डेट एक्स्पायर्ड डेबिट कार्ड प्रयोग गरी एटीएम बुथबाट रकम निकालेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगत वहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० व...
-
युरोकप र कोपा अमेरिकामा सट्टेबाजी खेलाएको आरोपमा ३४ लाखसहित आठ जना पक्राउ
काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत् सट्टेबाजी खेलाएको अभियोगमा प्रहरीले ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३४ लाख ६५ हजार ५०५ रुपैयाँसहित सोमबार पक्राउ गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार पक्राउ परेकामध्...
-
मकवानपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका ९ बस्ने ४७ वर्षीय कमल पराजुली रहेका छन् । मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्...
-
छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ
बर्दिया । आफ्नै छोरीमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने बुवा पक्राउ परेका छन्। घरमा एक्लै सुतिरहेकी छोरीलाई बलात्कार गर्न खोजेको भन्ने खबरपछि बर्दिया प्रहरीले बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। ती आरोपित बुवाले गत शुक्रबार बलात्कारको प्रयास गरेका थिए।पीडित ...
-
लागुऔषध ब्राउनसुगरसहित पाँच युवा पक्राउ
काठमाडौं । लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्। आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। म २ प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजा...
-
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
काठमाडौं । बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। मधुबन नगरपालिका वडा नम्बर ९ मा ३६ वर्षीय कमल शर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। मधुबन-९ चोक नम्बर १२ सिर्जनशील टोलको हुलाकी सडक खण्डमा बस्ने...
-
ब्राउन सुगरसहित एक युवक पक्राउ
दाङ । तुलसीपुरको दमारगाउँबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का २७ वर्षीय रमेश पन्त ९ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित शनिबार बेलुका ८ बजे पक्राउ परेका हुन्। नेपालगञ्जबाट ट्याक्सी बुक गरि एक्लै आउँदै गरेका पन्तलाई शंका लागेर तुलसीपुर १३ दमारगाउँस्थित प्रहरी चेकप्व...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 176
- Next Page »






















