काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट २५ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाइ नगरपालिका वडा नं. १० की २५ वर्षीया सुत्केरी महिलाको नोबेल मेडिकल कलेजको शिक्षण अस्पताल विराटनगरमा गएराति मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले ती महिला सुत्केरी भएको १७ दिनको दिनमा गएराति उपचारका क्रममा मृत...
काेराेना अपडेट
-
-
भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु
चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा-१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। भरतपुरका वृद्ध मंसिर ५ गते कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वा...
-
कोरोनाबाट जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत सईको मृत्यु
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)को कोरोना संक्रमणका कारण बिहीबार मृत्यु भएको छ। जिप्रका रोल्पामा कार्यरत रहेका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । उनको स्थायी ठेगाना दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट रहेको जिप्रका रोल...
-
पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ भने देशभर सक्रिय संक्रमित १६ हजार ७ सय ९३ रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल...
-
पोखरामा थप दुई संक्रमितको मृत्यु
काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपाल...
-
योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको मृत्यु भएको छ । नेपाल मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा शाक्यको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमणपछि अवस्था गम्भीर भएर उनलाई नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनी २०७० ...
-
भारतमा २४ घन्टामा थप ४४ हजार ४८९ जनामा कोरोना संक्रमण
नयाँदिल्ली । भारतमा विगत २४ घन्टाको अवधिमा थप ४४ हजार ४ सय ८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७ सय ६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार १ सय ३८ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा...
-
कोरोनाबाट बुटवलमा एक बृद्धाको मृत्यु
रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्...
-
पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २६, हजार २६ पुगेको छ भने देशभर सक्रिय संक्रमित १६ हजार ६ सय ३९ रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जा...
-
दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु
काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो । डा.लम्सालका अनुसार कत्तिक २९ ग...