काठमाडौं । काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ । जसअनुसार १...
काेराेना अपडेट
-
-
चीनमा डेल्टा भेरियन्टको संक्रमण बढ्यो
काठमाडौं । कोरोना भाइरसको अतिसंक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलन थालेपछि चीनमा चिन्ता बढ्न थालेको छ । गत दश दिनको अवधिमा चीनमा ३ सयभन्दा बढी संक्रमण भेटिएपछि स्थानीय सञ्चारमाध्यमहरुमा संक्रमणको खबरले प्राथमिकता पाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । नयाँ प्रकोपको खबरले प्राथमिकता पाएको र श्वासप्...
-
देशभर थप ३१२५ जनामा कोरोना संक्रमण, १९२५ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ आरटी पिसिआर र ३ हजार १ सय १८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार १ सय २५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जना...
-
यूएनएफपीएद्वारा ८०० थान अक्सिजन सिलिण्डर सहयोग
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई ८०० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई उक्त परिमाणको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् । यूएनएफपीएका ...
-
देशभर थप २५६८ जनामा कोरोना संक्रमण, २०२० संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २ आरटी पिसिआर र ४ हजार २ सय ३४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ५ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९७ हजार ३ सय ७० जनामा...
-
कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरूद्धको खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ। आइतबार सूचना जारी गर्दै मन्त्रालयले केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन भनेको छ। अहिले उपत्यकाका...
-
भक्तपुर अस्पतालमा एकैदिन तीनजना संक्रमितको मृत्यु
काठमाडौं । भक्तपुर अस्पतालमा केही घन्टा फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतमका अनुसार गएरातिबाट दिउँसोसम्म अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर नगरपालिकाका ७८ वर्षका एक र भक्तपुर सूर्यविनायक नगरपालिका वडा १० का ५६ वर्ष...
-
बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले लगाए कोरोना खोप
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अंकित पौडेलले जानकारी दिनुभयो। नगरबासीमध्ये कोभिशिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् ...
-
भरतपुर अस्पताल कोरोना सङ्क्रमितले भरियो
चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्प...
-
कोरोनाबाट एकै परिवारका तीनजनाको मृत्यु
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनि...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 154
- Next Page »