एजेन्सी । यसअघि ३६ वर्षीया गोसियामी थामारा सितहोलले एकै पटकमा १० बच्चा जन्माएको दाबी गरिएको थियो।यसअघि ३६ वर्षीया गोसियामी थामारा सितहोलले एकै पटकमा १० बच्चा जन्माएको दाबी गरिएको थियो। दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको कुरा झुठो सावित भएको छ। यसअघि जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमा...
समाचार
-
-
जसपाको ठाकुर पक्षको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरु आज छलफल गर्न लागेका छन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका निवर्तमान सांसद् तथा ठाकुर पक्षका कार्यकारिणी समिति सदस्य उपस्थित हुने बताइएको छ । जसपाको ठाकुर पक्ष नेता राजे...
-
स्रोत नखुलेको अवैध सुनसहित दुई युवक पक्राउ
सिरहा । सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो । गस्तीमा खटिएको प्रहर...
-
त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताउनुभयो।...
-
नदिमा बगेर बेपत्ता भएकी बालिकाको शव फेला
बैतडी । पाटन नगरपालिका–१ अड्तोला भन्ने स्थानमा सुर्नया नदी किनारमै नितुको शव आज बिहान ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। मंगलबार साथीहरुसँगै नदीमा नुहाउन गएकी उनी बगेर बेपत्ता भएकी थिइन्। nagariknews.nagariknetworkबाट ...
-
भारतको बाटो हुँदै श्रीलंका पुगेका २५ नेपाली महिलाको उद्धार
काठमाडौं । भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले बताउनुभयो । ०७७ मा भारतको बाटो हुँदै श्रीलंका पुगेका उनीहरु कोभिड–१९ सं...
-
सन्तोषी सुब्बाको हत्या आरोपमा एक पक्राउ
काठमाडौं । दक्षिणकाली मन्दिर परिसरमा क्रुर तरिकाले हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो। महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई ...
-
आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या
पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी...
-
बारामा चट्याङ लागेर एकको मृत्यु, दुइ जना घाइते
वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्...
-
जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित : महामारी र विपदलाई प्राथमिकता
बेनी । पर्वतको जलजला गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९को लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बुधबार सम्पन्न गाउँपालिकाको दशौं गाउँसभामा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नीति तथा कार्यक्रम र उपाध्यक्ष सिमा गर्बुजा पुनले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । प्रस्तुत बजेट, नीति तथा ...






















