म्याग्दी । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । म्याग्दीको बेनी नगरपालिका–३,र बागलुङको काठेखोला गाउँपालिका–३,को सिमानामा अवस्थित बेलढुङ्गा पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । बेलढुङ्गा समुन्द्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइमा अवस्थित छ । मुसुङ गाउँ र ओखलेको धुरीमा रहेको बेलढुङ्गाबाट आँखै अगाडी सेता हिमाल र विहा...
समाचार
-
-
स्वर्गाश्रम र बेलढुङ्गामा पत्रकार महासंघ म्याग्दीको पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्बिरहरु)
बेनी । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरे...
-
काँग्रेसका महामन्त्री थापा घोडेपानीमा
घोडेपानी । काँग्रेसका महासचिव गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुखी बनाउन विधान संसोधन गरिने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री थापाले काँग्रेसको संगठन बलियो बनाउन बिधानमा संसोधनको प्रस्ताव लैजाने बताउनु भएको हो । “उ...
-
भलिबल खेलाडी सुजन चोखाल सम्मानित
बेनी । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको ह...
-
च्युरीबोटमा भलिबल प्रशिक्षण
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा भलिबल खेल प्रशिक्षण सुरु भएको छ । च्युरीबोट स्थित परिवर्तन युवा क्लबको आयोजना, म्याग्दी जिल्ला भलिबल संघको सहकार्य तथा समाजसेवी जीवन पुन मगरको आर्थिक सहयोगमा दश दिने प्रशिक्षण सुरु भएको हो । यहि कार्तिक ९ गतेदेखि सुरु भई १८ गतेसम्म संचालन हुने प्रशिक्षणमा स्...
-
च्युरीबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
दरबाङ । म्याग्दीको मालिका –४,स्थित च्युरिबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।च्युरीबोट स्थित परिवर्तन युवा क्लबको वार्षिकोत्सव र शुभदिपावलीको अवसरमा कात्तिक १८देखि २४ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव मदन पुन मगरका अनुसार ,पुरुष भलिबल ,महिला भलिबल ...
-
बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्छ–सांसद गर्बुजा
म्याग्दी । बाँदुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्ने बताउनुभएको छ । बाँदुक बेलायत र जापानको युद्धमा बहादुरी प्रर्दशन गरेवापत ...
-
तिप्ल्याङ–बादुक सडकलाई बाह्रै महिना गाडी चल्ने बनाउछौ–सांसद भण्डारी
म्याग्दी । बाँदुक भूमेयुवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तिप्ल्याङ–बादुक सडकलाई बाहै महिना गाडी चल्ने बनाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सहभागी भएका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सभा ...
-
बाँदुकमा खेलमैदान र फाइवर बोर्डको उद्घाटन
म्याग्दी । बादुकको श्रीकृष्ण आधारभूत विद्यालय परिसरमा पुननिर्माण भएको वास्केटबल खेलमैदान र फाइवर बोर्डको खेलकुद प्रतियोगिताको अवसरमा शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान र स्थानीयबासीको श्रमदानमा गत आर्थिक वर्ष २०७९÷८० मा खेलमैदान ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष चुकबहादुर शेरपुञ्ज...
-
बाँदुकमा एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता
बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता शुरु भएको छ । बाँदुक भूमे युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ् । बास्केटबल, पुरुष भलिबल, प्रौद्ध भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रति...


























