काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भन्दै विभिन्न युट्युब च्यानलमा बोलेका सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई सोमबार विहान बिहान पक्राउ गरेको हो। महाशाखाका एसएसपी दीपक थापाका अनुसार अफवाह फैलाएको आरोपमा ललितपुर ढोलाहिटीमा रहेको उनको ...
समाचार
-
-
सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
सिरहा । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक मिर्चैया नगरपालिका वडा नः ५ को रहेको जनाइएको छ । भदौं २१ गते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे...
-
चौधरी ग्रुपका ४२ मजदुरमा कोरोना संक्रमण देखिएपछि चाउचाउ उद्योग सिल ,नगरपालिकामा निषेधाज्ञा
बर्दिया । बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ । बर्दियाका स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको हो । केही दिनअघि यसै कारखानामा काम गर्ने एकजनामा कोरोना देखिएपछि क...
-
वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय
काठमाडौं । सरकारले राजधानीको महाबौद्धमा रहेको वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यसैगरी स...
-
देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि ,९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।यससँगै कुल संक्रमितक...
-
सांसद सुवाललाई कोरोना संक्रमण
काठमाडौँ । सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। भक्तपुर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद सुवालले संक्रमणपछि आफु ‘होम आइसोलेसन’ मा रहेको बताए। उनले आफुमा भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको बताए। एक जना साथिलाई कोरोना देखिएपछि सुवालले पिसिआर परीक्षण गराएका थिए। उनले दुई सातादेखि भेटघाट बन्द गरेका थिए...
-
गण्डकी प्रदेशमा थप १ को मृत्यु, ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंबर.७ निवासी ७६ बर्षीया महिलामा मृत्यु भएपछि कोरोना पोजेटिभ देखिएको हो । शनिबार बेहोस अवस्थामा गोरखा अस्पतालमा ल्याएकी उनलाई ब्रेन हेमरेज भएको थियो । उनको आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो । योस...
-
कोरोनाभाइरसबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्...
-
चितवनमा थप एक सङ्क्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पु...
-
कोरोना अपडेट : १०४१ जना थपिए ,मृतकको संख्या २८० पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यसै...