• म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली

    बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् । मंगला गाउँपालिका–२ पानाबगरमा बालुवा बोक्ने काम गर्दै आएकी किसानले शुक्रबार दिउँसो म्याग्दी नदीमा हाम फ...

  • नेपालमा थप ४४८ जनामा कोरोना पुष्टि

    काठमाडौं ,शुक्रबार जेठ ३० गते । नेपालमा थप ४४८ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५...

  • थप एक जनामा डेङ्गु संक्रमण

    बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ का ४९ बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार अस्पताल आएका ती विरामीमा चेक गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । ...

  • तरुणदल म्याग्दीको रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरे

    बेनी ,शुक्रबार जेठ ३० गते ।नेपाल तरुणदल म्याग्दीको रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् । नेपाली कांग्रेस ,म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पतालमा स‌ंचालन गरिएकाे सो रक्तदा...

  • थप ३७ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १८८ पुग्यो

    पोखरा ,शुक्रबार जेठ ३० गते । पर्वत सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार शुक्रबार पर्बतका १३ जना पुरुष, स्याङ्जाका २...

  • करेन्टले दुबै हात गुमाएका दुई जनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग

    बेनी ,विहिबार जेठ २९ गते ।करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका ला...

  • नेपालमा थप २५० जनामा संक्रमण पुष्टि

    काठमाडौ ,बिहिवार जेठ २९ गते ।नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो । उहाँका अनुसार बिहिवार थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४६१४ पुगेक...

  • बिहिबारदेखी पसल खोल्न दिने र निजी सवारी साधन जोर–बिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय

    काठमाडौँ ,बुधबार जेठ २८ गते । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो । file photo ऊर्जा, जलस...

  • यस बर्ष एसईईको नियमित परीक्षा नहुने

    काठमाडौँ ,बुधबार जेठ २८ गते । यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । file photo शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्त...

  • एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

    काठमाडौं ,बुधबार जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसईई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । file photo मन्त्रालयले गठन गरेको सुझाव कार्य...