• थप ३७ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १८८ पुग्यो

    पोखरा ,शुक्रबार जेठ ३० गते । पर्वत सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार शुक्रबार पर्बतका १३ जना पुरुष, स्याङ्जाका २...

  • करेन्टले दुबै हात गुमाएका दुई जनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग

    बेनी ,विहिबार जेठ २९ गते ।करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका ला...

  • नेपालमा थप २५० जनामा संक्रमण पुष्टि

    काठमाडौ ,बिहिवार जेठ २९ गते ।नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो । उहाँका अनुसार बिहिवार थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४६१४ पुगेक...

  • बिहिबारदेखी पसल खोल्न दिने र निजी सवारी साधन जोर–बिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय

    काठमाडौँ ,बुधबार जेठ २८ गते । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो । file photo ऊर्जा, जलस...

  • यस बर्ष एसईईको नियमित परीक्षा नहुने

    काठमाडौँ ,बुधबार जेठ २८ गते । यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । file photo शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्त...

  • एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

    काठमाडौं ,बुधबार जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसईई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । file photo मन्त्रालयले गठन गरेको सुझाव कार्य...

  • एकैदिन थपिए २७९ जना कोरोना संक्रमित

    काठमाडौँ,बुधबार जेठ २८ गते  । नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार २ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।योसंगै निको हुनेको संख्या ६ सय ७४...

  • थप ३२३ जनामा कोरोना पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो

    काठमाण्डौं ,मंगलबार जेठ २७ गते । मङ्गलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मंगलबार थपिएसंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४०८५ पुगेको स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी गराउनुभय...

  • विभिन्न टोल–टोलमा स्वास्थ्यकर्मी

    सुरेश छन्त्यालगलकोट,मंगलबार जेठ २७ गते ।विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) चिनको वुवान प्रान्तबाट फैलिरहेको भाइरसले विश्व नै आक्रान्त भएको अवस्थामा गलकोट नगरपालिका १० पाण्डबखानीमा पायक पर्ने विभिन्न टोल–टोलमा स्वास्थकर्मीको टोलि पुगी अन्तरक्रिया कार्यक्रम भैरहेको छ । गलकोट नगरपालिकाको आयोज...

  • म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो

    बेनी ,मंगलबार जेठ २७ गते । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनि नगरपालिका – ३ का ४६ वर्षिय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति मार्फत जनाएको छ । हालै मात्र भारतबाट आएका उनी बेनी स्थित क्वारेन्टाइनमा थिए । क्षेत्रीय प्रयोगशाला पोखरा स्वास्थ्य विज्ञा...