नारच्याङ, विहिबार माघ ९ गते । सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि म्याग्दीको नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ । अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदम...
समाचार
-
-
लागुऔषध सहित खत्री दाजुभाई पक्राउ
बेनी ,बुधबार माघ ८ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका मनोज खत्री र उहाँका भाई आशिष खत्रीलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध बेचविखन र कारोबारमा संलग्न रहेको गोप्य सूचनको आधारमा घर खोजतलास गर्न गएको प्रहरी टोलीले ठुलै परिणाममा लागुऔषध फेल...
-
बालगृहमा बालबालिकालाई न्यानो कपडा वितरण
बेनी ,बुधबार माघ ८ गते । लायन्स क्लव अफ बेनी महारानीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच क्लवले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले विद्यलायको पोशाक सुईटर वितरण हस्तान्तरण गरिएको हो । बालगृहमा आयोजित कार्यक...
-
सभापति गर्बुजा सहितको टोलीद्धारा हाइड्रोपावर सहित विकास निर्माणका आयोजनाहरुको अनुगमन
बेनी,मंगलबार माघ ७ गते । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरले रघुगंगामा निर्माणाधिन अवस्थामा रहेको हाइड्रोपावर सहित विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्नुभएको छ । सोमबार सभापति गर्बुजाको नेतृत्वमा संविधानसभा सदस्य एव् निबर्तमान सभापति रेशम बहादुर बानियाँ ,गाउँपालिकाका अध्यक्ष भवबहादुर...
-
सभामुखमा प्रस्तावित सापकोटा माथि हत्याको आरोप
काठमाडौं ,मंगलबार माघ ७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। ...
-
अवैध रुपमा सञ्चालित क्रसरलाई राजनीतिक संरक्षण
धनुषा ,मंगलबार माघ ७ गते । प्रदेश सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ सुरु गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेका छन् । अवैध क्रसर निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारमाथि दबाब बढाउन लागेका हुन् । यसका लागि प्रदेश २ का व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ । समितिको नेत...
-
नेपाल आइडलको उत्कृष्ट १२ मा म्याग्दीका पुन मगर
म्याग्दी ,सोमबार माघ ६ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’मा म्याग्दीका नेशन पुन मगरले निकै चर्चा बटुलिरहनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घार ,चित्रे घर भई हाल पोखरा नदिपुरामा बस्दै आउनुभएका पुन मगरले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । ‘मेघा र...
-
नेपाली कांग्रेस म्याग्दीद्धारा सूचना विधेयकको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बेनी,आइतबार माघ ५ गते । नेपाली कांग्रेस म्याग्दीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गदैं प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाइएको छ । आइतबार पार्टी कार्यालयबाट नेता कार्यकर्ताको उपस्थितीमा प्रशासन अगाडी विरोध सभा गरी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालला...
-
एमसीसीबारे पार्टीले छिट्टै निर्णय लिन्छ ः प्रवत्ता श्रेष्ठ
बेनी ,सोमबार माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आगमी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका वारेमा सचिवालयको वैठकमा छलफल भएको बताउँदै राष्ट्र हित र स्वाधिनतालाई प्राथमिकतामा राखेर पार्टीले छिट्टै उचित निर्णय ल...
-
अन्नपूर्ण आधार शिविरमा अलपत्र एक सय २० पर्यटकको उद्धार,मनाङ्गमा ४ बेपत्ता
पोखरा,शनिबार माघ ४ गते । हिमपात र हिमपहिरोका कारण माछापुच्छ्रे र अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । नेपाली र विदेशी गरी १ सय २० जनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको हो। देउराली भन्ने ठाउँमा पहिरो गएपछि स्वदेशी र विदेशी पर्यटक पैदल फर्कन सकेका थिएनन्। पहिरोका कार...