थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ ,बुधबार जेठ २१ गते ।
नेपालमा  थप २०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताउनुभयो  । नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८  पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार