बेनी,बुधबार माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०निकट भातृ संगठन लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल ,म्याग्दीको संयोजकमा भुवन बुढाथोकी मगर चयन हुनुभएको छ । बुधबार बेनीमा भएको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकबाट संयोजक, सहसंयोजक सहित ३७ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । तत्कालीन मगर मुक्ती मोर्चाबाट सं...
समाचार
-
-
अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा
सुरेन गुरुङ नारच्याङ,बुधबार माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरे...
-
दुर्गम पात्लेखर्क गाउँमा सडक पुग्यो
बेनी ,बुधबार माघ १५ गते । म्याग्दीको दुर्गम गाउँ पात्लेखर्कमा सडक सञ्जालले जोडिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ को पात्लेखर्क सडक सञ्जालमा जोडिएको हो । सडक पुगेपछि स्थानीयले नाचगान र विभिन्न कार्यक्रम खुशीयाली मनाएका छन् । रघुगंगा गाउपालिकाले कुइनेमंगलेको घ्यासीखर्क, छहरेखोला,...
-
बेनीमा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक हुने
म्याग्दी,बुधबार माघ १५ गते । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक बेनीमा हुने भएको छ । म्याग्दी सदरमुकाम बेनीका सम्पूर्ण लायन्स क्लबहरुको आतित्यथामा माघ २४ र २५ गते हुने सो बैठको तयारीलाई तिब्र पारिएको छ । देशका विभिन्न क्षेत्रका करिब ४ सय क्लबहरु आबद्ध रहेको यस डिस्ट्रीक्टक...
-
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर
म्याग्दी ,सोमबार माघ १३ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सेवा संचालनमा ल्याइएको छ । एक्स्टेन्सन काउन्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गर्नुभएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कार...
-
मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन
अमित बिश्वकर्मा बेनी,सोमबार माघ १३ गते । म्याग्दीको मंगला गाउँपालीका -५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका ह...
-
सभामुखमा सापकोटा निर्विरोध निर्वाचित
काठमाण्डौं ,आइतबार माघ १२ गते । प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । तस्बिर : केदार आपागाइको फेसबुकबाट ...
-
‘अलपत्र प¥यौं ,कुल्ली काम भए पनि देऊ’ःपुर्व–बाललडाकु
काठमाडौं ,आइतबार माघ १२ गते । तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको १० वर्षे शसस्त्र युद्ध लडेका लडाकुहरुले १३ बर्षपछि पनि आफूहरुलाई जीवन जिउन मुस्किल परिरहेको दुःखेसो गरेका छन्। उनीहरुले समाजमा अझैपनि आफूहरु स्थापित हुन सक्ने अवस्था नरहेको तथा सहज जीवन(यापनका लागि सरकारले ध्यान नदिएको भन्दै विभिन्न म...
-
मोना दक्षिण कोरियाको १३ औं अधिवेशबाट अध्यक्षमा केसी
बेनी, आइतबार माघ १२ गते ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न भएको छ । संस्थाको शनिबार एक कार्यक्रमका विच १३ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सुनेश केसीको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्ष केसी सहित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्य...
-
नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल
बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई भोट गर्न अपिल गरेको छ । संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड...


























