बेनी । म्याग्दीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुनेछ । २३ र २४ असारमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागित हुन खेल...
समाचार
-
-
मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी कार्यक्रम
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य कार्यक्रमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा आज (सोमबार) पेरिनेटल मृत्यु निगरानी प्रतिकार्य अभिमुखीकरण कार्यक्रम गरिएको हो । समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्युलाई न्युनीकरण गर्न...
-
जागिर दिने र खोज्नेका लागि भरतपुरमा ‘रोजगार मेला’ हुँदै
चितवन । जागिर खोज्दै भौंतारिएका युवाहरूलाई लक्षित गरेर भरतपुरमा ‘रोजगार मेला’ गरिँदैछ। आगामी बुधबार र बिहीबार भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा यो मेला हुँदैछ। भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले रोजगारको खोजीमा रहेका युवालाई लक्षित गरेर रोजगार दाता, सरोकारवाला निकाय, संघ, संस्थाहरूसँगको समन्वयमा ‘वृत्ति म...
-
थप ४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेक...
-
नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छ : झपट रावल
काठमाडौँ । नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताउनुभएको छ । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यागमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताउनुभयो । स...
-
सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ
काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाउनुभएको हो । मल र बीउ समयमै ल्याउँदा उत्...
-
एकीकृत समाजवादीको बैठकमा माओवादीसँग एकताबारे माधव नेपालको ब्रिफिङ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको छ । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको हो । ‘अध्यक्षले प...
-
धनगढीमा उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बजेट निर्माणमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेटमाथि छलफल गर्न सोमबार बसेको नगरसभा बैठकमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी गरेको र आफूहरुलाई बाइपास गरेको भन्दै एमालेको विरोध जनाएको...
-
उपत्यकाबाट प्रदेश प्रहरी हटाउने कुरा संविधान प्रतिकूल छ : रेखा शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको कामको जिम्मा दिने बित्तिकै सुरक्षा संवेदनशीलतामा दखल हुन्छ भन्नु गलत रहेको बताउनुभएको छ । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमडौं, ललि...
-
दिनभर बढेको बजार अन्तिम आधा घण्टामा ओरालो, कारोबार साढे ४ अर्ब नजिक
काठमाडौं । सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको छ । दिउँसो १ बजेर ४६ मिनेटमा २१४६ बिन्दुमा कारोबार भएको सेयर बजार साढे २ बजेपछि ओरालो लाग्न थालेको थियो । अन्तिममा बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । यो आइतबारको तुलनामा ९.७५ अंक कम हो । तर, कारोबार रकममा भने सोमबार उछाल आएको छ । सोमबार ४...