सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ। मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो। त्यसका आधारमा अर्थ मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार, नेपाल आयल निमगले मूल्य घटाएको हो। ...
समाचार
-
-
बाल संजाल परिचालन सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बाल संजाल परिचालन सम्बन्धी एक दिने प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सामाजिक विकास कार्यालयको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रि...
-
थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ९५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका विषयहरु कार्यान्वयनका लागि पूर्वतयारी शुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बिहीबार मन्त्रालयमा आगामी आर्थिक वर्षको लागि आएको नीति तथा कार्यक्रम र बजे...
-
चाँगुनारायणले नगरबासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने
काठमाडौँ । चाँगुनारायण नगरपालिकाले नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ।नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउ...
-
फेसबुकबाट यातना दिनेविरुद्ध जाहेरी परे अनुसन्धान हुन्छ : प्रहरी प्रमुख
काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएउनुभएको छ । बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उहाँले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुने बत...
-
फाइल बोक्ने कर्मचारी, सेवाग्राहीलाई आराम
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीको लागि एकीकृत सेवा प्रदान गर्ने भएको छ । बिहीबार नगरपालिकाले सेवा प्रवाह सञ्चालन केन्द्रको सुरु गर्दै सेवाग्राहीहरुको लागि भुईँतल्लाबाट सेवा दिने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख खुमबहादुर बिकले भन्नुभयो ‘शुक्लागण्डकी नगरपालिका आउँदा फाइल ...
-
राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गर्नुभएको हो । राष्ट्रिय सभा सदस्य खिमलाल...
-
मेयर बालेनले रियालिटी शो ‘नेपहपको श्रीपेच’ नछोड्ने
काठमाडौँ । काठमाडौंका मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिनुभएको छ । काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिनुभयो। उहाँले बालेन कार्यालयको काममा निकै ...
-
निर्मला हत्याकाण्डको अनुसन्धान मेरो प्राथमिकतामा : आईजीपी सिंह
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताउनुभयो । आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार ...






















