काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गर्नुभएको छ । बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेक...
समाचार
-
-
राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा सरकारको नीति तथा तथा कार्यक्रमको छलफलमा परेको संशोधनको माग खारेज गर्दै बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पास गरेको हो । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाक...
-
काँग्रेस र माओवादीका कारण एकीकृत समाजवादी खुम्चिन पुग्यो : चौधरी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताउनुभएको छ । पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेपनि त्यसको वेवास्ता गरिएको उहाँको भनाइ छ । आफ्नै पार्टीका कारण काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीम...
-
५ दलीय गठबन्धनले चुनावमा सत्ताको दुरुपयोग गर्यो : शाक्य
काठमाडौँ । बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । उहाँले शुक्रबारबाट सुरु भएको बागमती प्रदेशसभाको दशौं अधिवेशन (वर्षे अधिवेशन) बैठकलाई सम्बोधन गर्दै ५ दलीय गठब...
-
१५ मिनेटको लागि रोकिएको संसद बैठक अझै सुरु भएन
काठमाडौं । एमालेले अवरुद्ध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक डेढ घन्टा वितिसक्दा पनि सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिएको अभिव्यक्तिको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले प्रतिवाद गर्नुभएको थियो । त्यसपछि आफ्ना अध्यक्षलाई स्तरहीन गाली गरिएको भन्दै एमाल...
-
बालेनले सबै पार्टीलाई सन्देश दिएका छन् : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौ महानगर मेयरमा निर्वाचित भएर बालेन साहले सबै पार्टीलाई सन्देश दिएको बताउनुभएको छ । प्रचण्डले बालेनको जितलाई सकारात्मक रुपमा लिँदै शुभकामना दिनुभएको छ। ‘काठमाडौंमा जस्तो किसिमले वालेन आउनुभयो, त्यो विचारणीय छ । मैले त्यसलाई सकारात्मक ठान्छु ।...
-
माधव नेपालले दिए काठमाडौंका मेयर बालेन शाहलाई बधाई
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिनुभएको छ । स्वतन्त्र उम्मेदवार बालेन काठमाडौंको मेयरमा निर्वाचित भएपछि अध्यक्ष नेपालले आज उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको हो । सार्वजनिक रूपमा प्रतिवद्धता गरेअनुसार काठमाडौंलाई उत्कृष्ट सहर ...
-
इन्धनमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति
काठमाडौं । चौतर्फी आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । तर, कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय भने ...
-
नेपाल टी–२० लिग : टिम स्वामित्वको लागि टेण्डर आह्वान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी असोजमा हुन लागेको नेपाल टी–२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको स्वामित्व खरिदका लागि टेन्डर आह्वान गरेको छ । आयोजक क्यान र प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सले टिम स्वामित्व लिन चाहनेका लागि शुक्रबार टेन्डर अह्वान गरेको क्यानले जनाएको छ । क्यानले पह...
-
गण्डकी प्रदेश सरकारः आगामि वर्ष उज्यालो अभियान पुरा गर्ने
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्युत खपत बढाई एलपी ग्यासको प्रयोग घटाउने उल्लेख गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उज्यालो अभियानलाई सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो । उज्यालो अभियान सम्पन्न ...






















