• लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन

    काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कुल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्...

  • पार्टीको निर्णय नमान्नेलाई कारबाही हुन्छ : कोइराला

    इटहरी । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताउनुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताउनुभएको हो । सुन्दरहरैंचाका कतिपय व...

  • म गणेशमानको बुहारी र प्रकाशमानको श्रीमती मात्र होइन : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिनुभएका सिर्जना सिंहले भ्रष्टाचारमुक्त र सुशासनयुक्त महानगर लक्ष्य लिनुभएको छ । कांग्रेसको मात्र नभई अहिले उनी सत्तारुढ गठबन्धनकै उम्मेदवार बन्नुभएको छ । सिंहले  भन्नुभयो, ‘मैले जिते भने स्वच्छ र सफा महानगरमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त पद्...

  • काठमाडौं महानगर उपप्रमुख उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)बाट उम्मदेवार बन्नुभएका सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तल...

  • आचारसंहिता उल्लंघन गर्ने मेयरविरुद्ध उजुरी

    बुटवल । रुपन्देहीको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ। स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी प्रचारमा हिँडेको र आयोगलाई नै कारबाही गर्न चुनौती दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो। एमाले तिलोत्तमा नगरको निर्वाचन परिचालन कमिटि...

  • कर्मचारीलाई यातना दिइएको छैन : निगम

    काठमाडौँ । नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्‍या...

  • निर्माण व्यवसायीका समस्या समाधान गर्छौं : मन्त्री झाँक्री

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनुभएको छ । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताउनुभयो। अहिले निर्माण व्यवसायीहरु मूल्यवृद्धिको सम्बोधन गर्न ठेक्काकहरुमा मुल्य समायोजन हुनुप...

  • भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

    काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएको कलाकार रविन्द्र खड्काल...

  • उदयपुरमा ११ विद्रोही उम्मेदवार र सहयोगीलाई माओवादी केन्द्रको कारबाही

    उदयपुर । नेकपा (माओवादी केन्द्र)ले उदयपुरमा ११ विद्रोही उम्मेदवारलाई कारबाही गरेको छ । आसन्‍न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हो । प्रदेश अध्यक्ष हर्क नेम्वाङले उदयपुरका ११ सहित धनक...

  • पाँच तलामाथिबाट खसेर एक महिलाको मृत्यु

    भक्तपुर । आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७स् १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो।छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिम...