सुर्खेत । शुक्रबार हुने स्थानीय तहको निर्वाचन लक्षित कर्णालीमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । जस अन्तर्गत तिब्बततर्फ हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको त्यहाँ सुरक्षा अधिकारीहरूले बताएका छन् । १० जिल्ला रहेको कर्णालीको भारतसँग सिधा खुला नाका छैन । दक्षिणतर्फ बाँके र बर्दिया...
समाचार
-
-
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने
काठमाडौँ । सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा ग...
-
पैसा बाँडेको भन्दै बुटवलमा एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा
बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् । सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर र...
-
पृथ्वीसुब्बा गुरूङले हटाए मौन अवधिमा भोट मागेको भिडिओ
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले मौन अवधिमा पोष्ट गरेको भोट माग्दै गरेको भिडिओ फेसबुकबाट हटाउनुभएको छ । गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गर्नुभएको थियो । उक्त भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल ग...
-
मेरो नामका नक्कली ट्विटर ह्यान्डलमार्फत गलत सूचना सम्प्रेषण हुँदैछ : घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खुलेका नक्कली ट्विटर ह्यान्डलबाट अफवाह फैल्याउने काम भइरहेको बताउनुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली ट्विटर हृयान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प...
-
चितवनमा ८१ महिला मतदान अधिकृत
चितवन । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् । यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका...
-
४ दिनमा २ लाख २० हजारले छाडे काठमाडौं उपत्यका
काठमाडौं । पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ । हिजो २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका छन् । २६...
-
उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन् टिकट
कपिलवस्तु । नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उहाँको बुहारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उहाँको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वा...
-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सर्यो
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गर्नुभएकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्त...
-
असार पहिलो साता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै
काठमाडौँ । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ । ह्वावेले आयोजना गर्न लागेको कन्क्लेभ असार ४ र ५ गते द सोल्टी काठमाडौंमा हुनेछ । यस कार्यक्रममा नेपालको सफ्टवेयर क्षेत्रको कम्पनि ‘इन्फोडेभलपर्स’ इन एसोसिएसन समेत...






















