• मतपत्रको रङभन्दा आफ्नो ढंग सच्याउ : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिनुभएको छ ।महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वह...

  • संखुवासभा बस दुर्घटना : एमालेद्वारा दुःख व्यक्त

    काठमाडौँ । संखुवासभामा बिहीबार भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बिहीबार जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । एमालेले यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आ...

  • एमाले प्रवेश गर्दै करिश्मा

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुग्नुभएको हो। करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको अनलाइनखबरलाई जानकारी दिनुभयो। छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रव...

  • एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

    काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनम उहाँ नेकपा एमालेबाट उम्मेदवार भई चुनाव जित्नुभएको थियो । यसबीचमा उहाँलाई एमालेले पार्टीबाट निकालेको थियो । राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोप उहाँमाथि थियो ...

  • आइ लभ यु केपी बा भन्नेहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेका छन् : तुलाधर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आइ लभ यु बा’ भन्नेहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेको आरोप लगाउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहँदा पत्रकारहरूसँग विभिन्न विषयमा कुराकानी गरेका उहाँले मुलुक नै समाजवादीमय हुने गरी चुनावी माहौल सिर्जना...

  • वर्षमा एकपटक मृगौला परीक्षण गर्न मन्त्री लामाको आग्रह

    मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वार्षिक रुपमा एकपटक मृगौलाको परीक्षण गर्न आग्रह गर्नुभएको छ । उहाँले हरेक वर्ष मार्च १० मा मनाइँदै आएको विश्व मृगौला दिवसको अवसरमा बिहीबार एक स्वास्थ्य सन्देश जारी गर्दै नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षको ...

  • पर्वतारोहण संघको साधारणसभा चैत ९ गते हुने

    काठमाडौँ । पर्वतारोहीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण संघ (एनएमए) को ३१ औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने संघको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो । महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले...

  • कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका जिल्लामा पहिलो

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो । आयोगले विभिन्न १७ वटा सूचकमा एक सय पूर्णाङ्कमा राखेर गरेको मूल्याङ्ककनमा मंगला ग...

  • एक्लै लड्दा कुनै पार्टीले पनि बहुमत ल्याउँदैन : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । उहाँले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताउनुभयो । ‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ । हि...

  • १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

    पर्वत । झण्डै १५ करोड रुपैयाँको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ। जिल्लाको सबभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रूपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट...