• व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिनुभयो । प्रचण्डको निवास खुमलटारमा क...

  • एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

    धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण न...

  • उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

    एजेन्सी । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ। क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। ...

  • रुसी आक्रमणमा २५० को मृत्यु, १ लाख ६० हजार युक्रेनी विस्थापित

    एजेन्सी । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ । घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति प...

  • सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

    म्याग्दी ।सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको आज (शनिबार) सदरमुकाम बेनीमा १०औं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संघको निवर्तमान उपाध्यक्ष गंगा थापा कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा प्रमिला जोशी, वरिष...

  • गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको तदर्थ समिति गठन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको आज (शनिबार) तदर्थ समिति गठन भएको छ । अन्नदान क्षेत्रको भवनमा सम्पन्न भेलाद्वारा पण्डित भीमनाथ पराजुलीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समित गठन गरिएको हो । उक्त भेलाले तदर्थ समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा लोकेन्...

  • बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम

    म्याग्दी ।मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम आज (शनिबार) बेनीमा सम्पन्न भएको छ । ग्रामीण नमुना कृषक तथा घरायसी खाद्यान्न उत्पादन समूहका सदस्यहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको हो । ५ दिनसम्म चलेको तालिममा सुआहारा कार्यक्रमको परिचय, समुदायको आर्थिक...

  • पर्वत बेनी खानेपानी उपभोक्ता संस्थाको चौथो साधारणसभा

    बेनी ।पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज (शनिबार) चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले संस्थागत, सचिव शिवबहादुर कार्कीले प्रगति र कोषाध्यक्ष सम्मरबहादुर थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । २०७० सालमा स्थापना भएको संस्थाले पर्वतको जलजला गाउँपालिकाक...

  • नेपाल शिक्षक संघ मंगला गाउँपालिका अध्यक्षमा पुनः राम्जाली

    बेनी । नेपाल शिक्षक संघ मंगला गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः टेकबहादुर राम्जाली चयन हुनुभएको छ । शनिबार बावियाचौरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राम्जाली सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा धनश्याम सुबेदी ,महिला उपाध्यक्षमा रिता बोहोरा ,सचिवमा सुनिल सापकोटा ,सचिव अर्थमा झलकप्...

  • मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर, दुई सय बढीले लिए सेवा (तस्बिरहरु)

    मिलनचोक । पर्वतको जलजला गाउँपालिका–७,मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र जलजला गाउँपालिका ,पर्वत जिल्ला अस्पताल लगायत विभिन्न संघ संस्थाको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा विशेषज्ञहरुले सेवा दिएका थिए । शिविरमा स्त्रीरोग ,दन्तरोग र जनरल सम्बन्धी सेवा द...