• एमसीसीलाई पत्र पठाएपछि प्रचण्डले गराएका थिए पार्टीलाई जानकारी

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको बारेमा पार्टीलाई जानकारी गराएको खुलेको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र ...

  • प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसिसी सम्झौताबारे नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रम छरेको बताउनुभएको छ । गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक रहेका पौडेलले आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान...

  • एमसीसीबारे एमालेले तत्काल प्रतिक्रिया दिन जरुरी छैन : ज्ञवाली

    बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले एमसीसीबारे तत्काल प्रतिक्रिया दिन जरुरी नरहेको बताउनुभएको छ । सरकारले नै के गर्ने भन्ने निर्णय नगरेका बेला एमालेले प्रतिक्रिया दिन आवश्य नठानेको उहाँले बताउनुभयो। प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहाचिव ज्ञवालीले भ...

  • राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आइतबार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको...

  • एमसिसीबारे प्रचण्ड र नारायणकाजीलाई प्रधानमन्त्री देउवाको फोन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट चाँडो पारित गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । प्रचण्ड र श्रेष्ठलाई देउवाले आइतबार बिहान टेलिफोन गरेर एमसिसीबारे छलफल गर्नुभएको हो...

  • मूल्यवृद्धिविरुद्ध विप्लवनिकट संयुक्त जनवर्गीय संगठनद्वारा चक्काजाम

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले चक्काजाम गरेको छ । आइतबार काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एक घन्टा चक्काजाम गरेको हो । चक्काजामका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरे...

  • सिंहदरबार नजिक कालो बेलुन उडाएर विरोध

    काठमाडौं। स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरेको विरोधमा युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएको छ । आइतबार सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको हो । यस्तै युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्‍य वृद्धिकोसमेत विरोध गरेको छ ।स्थानीय तह र मूल्‍...

  • चौदण्डीगढीमा १५ शय्याको नगर अस्पलात बन्ने

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुने भएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा अत्याधुनिक सुविधा सम्पन्न नगर अस्पताल भवनको परराष्ट्रमन्त्री डा.नारायण खड्काले शनिबार शिल्यान्यास गर्नुभएको हो । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब पाँच कठ्ठा क्ष...

  • प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ । प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरेसँगै आइतबार नै शपथ ग्रहण सम्पन्न भएको हो । प्रदेश १ मा भागबण्डाकै लागि मन्त्रालय फुटाएर १४ सदस्यीय बनाइएको छ । मुख्यमन्त्री कार्यालयका अनुसा...

  • निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

    काठमाडौँ । नेकपा एमालेका सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ। प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो। उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो। '...