• मूल्य वृद्धिको विरोधमा युवा संघको प्रदर्शन

    काठमाडौँ । एमाले निकट युवा संघले मूल्यवृद्धिको विरोधमा बानेश्वरमा प्रदर्शन गरेको छ । डिजेल,पेट्रोल,दूधलगायतका वस्तुहरूमा मूल्यवृद्धि गरेको भन्दै युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । यस्तै सरकारमा रहेका मन्त्रीहरुको कार्यशैलीको विरोध समेत गर्दै नाराबाजी गरेको थियो ।...

  • उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको विरोधमा प्राध्यापकहरूको प्रदर्शन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्। ...

  • एमसीसीबारे ५ बजे निर्णय गर्छौँ : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताउनुभएको छ । बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’सँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताउनुभएको हो । सञ्चारकर्मीले एमसीसी के गर...

  • बिपी प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक नलगाउन सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

    काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक लगाउने सरकारको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको नि...

  • प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो प्रतिष्ठान : मुख्यमन्त्री राउत

    धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको बताउनुभएको छ । बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उनले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलोको...

  • सकेसम्म यो गठबन्धन बचाउँछौँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताउनुभएको छ । गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताउनुभएको हो। हाम्र...

  • २ हजार ३ सय विद्यालयमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने तयारी छ : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सयवटा विद्यालयहरुमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिनुभएको हो। शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आ...

  • ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धत...

  • एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ : पुष्पा भुसाल

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताउनुभएको छ। एमसीसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा प...

  • एमसिसी नेपालको हितमा छः कांग्रेस केन्द्रीय सदस्य आचार्य

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद इञ्जिनियर मोहन आचार्यले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताउनुभएको छ । विगतमा कांग्रेस, एमाले, माओवादी नेतृत्वको सरकारले एमसीसीबाट सहयोग लिने प्रक्रियालाई निरन्तर अगाडि बढाएको उल्लेख गर्दै उहाँले सत्त...