• नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्...

  • लमजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ३२ विद्यालय छनोट

    लमजुङ । यहाँका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु ६ करोड २१ लाख अनुदान पाउने छन् । जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ , सुन्दरबजार नगरपालिकामा पाँच...

  • ऐसेलुखर्क गाउँपालिकाको चालु खर्च ३७ दशमलव ७५ प्रतिशत

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालुतर्फ ३७ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार सम्पन्न पाँचौँ हिउँदे गाउँसभामा चालुतर्फ आर्थिक वर्ष २०७८/७९ मा २९ करोड २७ लाख ९५ हजार ९०० रुपैयाँ विनियोजन गरिएकामा ११ करोड ५ लाख ३१ हजार ५८५ खर्च भएको जानकारी दिइएको छ । गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले प्रस्तुत गरे...

  • विभागले तोक्यो भन्सार एजेन्टको परीक्षा केन्द्र

    काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको छ । विभागले यही फागुन २८ गते दिउँसो २ बजेदेखि सुरू हुने भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हो । विभागले वि.सं. २०७७ साल चैत महिनामै ३६० जना भन्सार एजेन्ट माग्दै आवेदन खुलाएको थियो । तर, जेठ र मंसिरमा तोकिएको दुई पटकको परीक्षा मिति कोरोना महामारीका ...

  • माउ र बच्चा गैंडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणे...

  • भद्रपुरमा बन्यो डेढ करोड लागतमा काली मन्दिर

    भद्रपुर । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो । २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप ...

  • एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताउनुभएको छ । उहाँले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताउनुभयो । काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान व...

  • जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला

    विराटनगर । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटन...

  • बाटोमा भेटिएका १०२ बर्षीय बृद्धलाई आलोपालो बोकेर अस्पताल पुर्‍याउने प्रहरी जवान पुरस्कृत

    दाङ । रूकुम पश्चिमको सर्केना प्रहरी चौकी खोलागाउँका प्रहरी जवान स्वयमं प्रकाश हमाल र दलबहादुर बुढा मंगलबार बिहान दश बजेतिर पैदल गस्तिमा निस्किए। बाटोमा उनीहरूले एक जना जेष्ठ नागरिक हिँड्न नसकेर भुँइमै थुचुक्क बसेको अवस्थामा भेटे।उनी चौरजहारी नगरपालिका वडा नं. ११ का १०२ वर्षीय जसबीर वली थिए। हमालले वलीलाई सोधे- ‘बुवा तप...

  • ब्राजिलमा भारी वर्षापछि आएको बाढी–पहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु

    एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी...