एजेन्सी । भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्। उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्...
समाचार
-
-
केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै न...
-
कर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने
सुर्खेत । कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख शम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालसँग छलफल गर्नुभए...
-
प्रधानमन्त्रीको आह्वान– एमसीसीबारे टुंगो लगाउन संसद्लाई दिउँ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुंगो लगाउने जिम्मा जनप्रतिनिधिको संस्था संसद्लाई दिन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्तासाझेदार दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा रोकिएको थियो । भोलिपल्ट बिही...
-
गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने
काठमाडौँ । सत्तारुढ गठबन्धनको आज बेलुकी पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने हुनुभएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेबल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने हुनुभएको हो। ‘अध्यक्ष उपेन्द्र याद...
-
नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ
काठमाडौँ । नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँले शपथ लिनुभएको हो । उहाँ वरिष्ठ कूटनीतिज्ञ हुनुहुन्छ । नागरिक खबरबाट...
-
काँग्रेस महोत्तरीको विवादित क्षेत्रको अधिवेशन फागुन ८ गते हुने
महोत्तरी । नेपाली काँग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ । विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका–८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तय भएको हो । निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन...
-
ओली र प्रचण्डप्रति थापाको कटाक्ष : हामी बालुवाटारमा एउटा, बालकोट र खुमलटारमा अर्को बोली बोल्दैनौँ
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने विषयमा आफ्नो पार्टी अडिग रहेको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पु...
-
घतानमा व्यवसाय सचेतनासम्बन्धी तालिम सुरु (तस्बिरहरु)
म्याग्दी ।समुदायस्तरमा लघुउद्यम व्यवसाय सुरु गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सचेतना तथा सुरुसम्बन्धी तालिम सञ्चालन भएको छ । बेनी नगरपालिकाको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–९, घतानमा मङ्गलबार देखि तालिम सुरु गरिएको हो ।चालु आर्थिक वर्षको बजेटबाट गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत व्यवस...
-
निर्देशक रेशराज आचार्यको निधन
काठमाडौँ । वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहा...






















