साधन राम्जाली म्याग्दी ,१४ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदी बगरमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा ,गिटी ,बालुवा उत्खनन गरेको समाचार प्रकाशि...
समाचार
-
-
प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह
रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गर्नुभएको छ । उहाँले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताउनुभयो । शुक्रबार गृहजिल्ला रौतहटको चन्द्र...
-
सरकारसँग कोरोनाविरुद्धको एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाउनुभएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा उहाँले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गर्नुभएको हो । हालसम्म नेपालमा चार करोड २० लाख ४९ हजार ६४० म...
-
यो संसदीय सुनुवाइ समिति रहनु र नरहनुको औचित्य छैन : देव गुरुङ
काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताउनुभएको छ ।शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले अहिलेसम्मको अनुभवलाई स्मरण गराउँदै यो समितिको औचित्य र अर्थ नरहेको बताउनुभएको हो । उहाँले संवि...
-
थप ६८२७ जनामा कोरोना संक्रमण, १० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ६९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु ह...
-
अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लागेको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग ...
-
गाउँपालिकाका वडा सचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । ५३ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नुवाकोटका एक वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानका...
-
नेपालले सच्चिएर मोरिससको सामना गर्ने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा मोरिससको सामना गर्दैछ र त्यस अगाडि सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टिमको सबै तयारी पूरा भएको बताउनुभएको छ । उहाँले मोरिससको सामना गर्दा आफ्नो टिमले यस अगाडिका भुललाई सच्याएर खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघिका खेलमा...
-
कांग्रेसमा ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नुभएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्नुभएको हो । कार्यसम्पादन समि...
-
प्रचण्ड र नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिनुभएको छ । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनि...