काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाली युवाहरुले वैदेशिक रोजगारीका क्रममा भोगेका समस्या र चुनौती देख्दा रोदनको अवस्था सिर्जना हुने बताउनुभएकोे छ । कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर रेमिट एन्ड माइग्रेसन समिट २०२१’ को उद्घाटन सत्रमा बोल्दै उहाँले वैदेशिक रोजगारीमा चुनौतीका चाङ ...
समाचार
-
-
नयाँ श्रम बजारको गन्तव्य खोजी गरौं : श्रम विज्ञ गणेश गुरुङ
काठमाडौँ । श्रम विज्ञ गणेश गुरुङले नेपाली श्रमिकहरू कम तलब भएका भारत, मलेसिया लगायत मुलुकमा काम गरिरहेकाले नयाँ श्रम बजार खोज्न जरुरी रहेको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड समिट २०२१’ का मुख्य वक्ताको रुपमा रहेका गुरुङले श्रम बजारको नयाँ गन्तव्य खोजेर ब्राण्डिङ गर्...
-
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भू–भागमा हिमपात भइरहेको छ। यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो।सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने देखिएको छु, उहाँले भन्नुभयो। हाल देशभर सामान्यदेखि ...
-
एमसीसी पास गर्न एमाले फकाउने लाइनमा प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिनुभएको छ । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहे...
-
मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
झापा । झापामा मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ। दमक नगरपालिका २ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठक्कर खाएको थियो। मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल व...
-
जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप
जुम्ला । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख ...
-
सर्लाहीको ईश्वरपुर नगरमा आज साँझसम्म निषेधाज्ञा
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ । गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले मंगलबार अपरान्ह ३ बजेदेखि जारी गरेको निषेधाज्ञा आज साँझ ७ बजेसम्म कायम रहने छ । निषेधित...
-
एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो । ‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ’ जोशीले ...
-
लम्कीमा सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री खाणको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कैलालीको लम्कीमा प्रहरी नायब उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई उक्त निर्देशन दिनुभएक...
-
प्रधानमन्त्री देउवाद्धारा महिला भलिबल टोलीलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले ट्वीट गर्दै महिला भलिबल टोलीलाई बधाई दिनुभएको हो । प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प...





















