बेनी। हिन्दु नेपालहरुकाे महान चाड दसैंका लागि हिमाल पारीकाे जिल्ला मुस्ताङबाट चेलुक र च्याङ्ग्रा बजार झर्न थालेका छन् । यस वर्ष मुस्ताङ्गी चेलुक र च्याङ्ग्राको मुल्य गत वर्षकाे तुलनामा घट्ने देखिएकाे छ ।गत वर्ष चेलुकरच्याङ्ग्राको मूल्य महँगो भइ बिक्री घटेको र घाटा परेपछि किसानहरुले खोरबाट च्याङ्ग्राको मूल्य प्रति गोट...
समाचार
-
-
बाढी–पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो , ४२ जना बेपत्ता
काठमाडौँ । गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो । प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद्...
-
योग ध्यान सम्बन्धी प्रशिक्षण
बेनी । स्वस्थ र आनन्दमय जिवनको लागि योग ध्यान सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय बेनी शाखाको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको प्रशिक्षणमा जनप्रतिनिधि, विद्यार्थी, सर्व...
-
बाढी–पहिरो र डुबानमा परी देशभर ६६ जनाको मृत्यु ,७९ बेपत्ता
काठमाडौं ।तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्...
-
पत्रकार र पर्यटन व्यवसायी सम्मानित
म्याग्दी। पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले म्याग्दीका दुई पत्रकार र पर्यटन व्यवसायीलाई सम्मान गरेको छ । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पत्रकारद्दय घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायी तेजबहादुर गुरुङलाई सम्मान गरिएको हो । ...
-
मंसिरमा २२ औं म्याग्दी जेसीज कप हुने
बेनी । म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने भएको हो । बिहिबार म्याग्दी जेसीजको सचिवालयमा सम्पन्न भएको तेस्रो साधारणसभाबाट उपाध्यक्ष देबेन्द्र घिमिरेलाई मुल संयोजक तोकिएको छ । म्याग्दी जेसीजले हर...
-
म्याग्दीका चिरञ्जीवि शर्मालाई वरिष्ठ अधिवक्ताको उपाधि
काठमाडौं । सर्वोच्च अदालतले म्याग्दीका चिरञ्जीवि शर्मा पौडेल सहित १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने भएको छ । बिहीवार बसेको फुलकोर्ट बैंठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।शर्मा हाल गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको रुपमा कार्यरत हुनुहुन्छ । ...
-
म्याग्दीमा डेंगुका विरामीको संख्या बढ्यो
म्यादी। म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । गएको वैशाख महिना यता डेंगुका संक्रमितको सङ्ख्या असोज ८ गतेसम्म एक सय ३१ जना पुगेको छ। त्यस्तै साउन यता भने एक सय तीन जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को साउन १ देखि चैत मसान्तसम्म २८ महिला र ३९ पुरुष गरी ६७ जनामा सङ्क्रमण देखिएको थियो । ...
-
नेपाली ब्राण्ड गोल्ड स्टारको नयाँ शो रुम बेनीमा (भिडिओ)
म्याग्दी । लोकप्रिय नेपाली ब्राण्ड गोल्डस्टरको आधिकारिक शो रुम म्याग्दी सदरमुकाम बेनीमा संचालनमा आएको छ । साविक धौलागिरी अञ्चलका चार जिल्लालाई लक्षित गरेर बेनी नगरपालिका–८,शिक्षामार्गमा शो रुम संचालनमा ल्याइएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस...
-
म्याग्दीका डा.हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
बेनी ।म्याग्दीका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पवनकुमार हमालले यस वर्षकाे राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्राप्त गर्नुभएकाे छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्याएको भन्दै १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शि...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 1855
- Next Page »






















