• एमालेका महाधिवेशनमा भाजपाका दुईजना सहभागी हुने

    काठमाडौँ । नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनमा अतिथीको रुपमा सहभागी हुनका लागि भारतीय जनता पार्टीको तर्फबाट पूर्व कन्द्रीय मन्त्री डा. हर्षवर्धन र सो पार्टीका सचिव हरिष द्विवेदी आउने भएका छन् । एमालेको महाधिवेशन भोलिदेखि चितवनीमा सुरु हुँदैछ । त्यसमा अतिथिको रुपमा सहभागी हुनका लागि एमालेले भाजपालाई निमन्त्रणा पठाए...

  • लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, अवस्था तनावग्रस्त

    धनगढी । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो पूर्व–पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले टिकापुरकी एक महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापा छन्। घटनापछि आक्रो...

  • दुर्गन्धित बन्दै सेती नदीः विकराल समस्या आउन सक्ने विज्ञको चेतावनी

    डोटी । सेती नदीलाई पवित्र मानिन्छ। यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ। पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट न...

  • एमाले उपमहासचिवमा विन्दा पाण्डेको दाबी

    चितवन । नेकपा (एमाले) की केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद विन्दा पाण्डेले पार्टीको उपमहासचिवमा दाबी गर्नुभएको छ । चितवनमा शुक्रबारदेखि सुरू हुने एमालेको दशौं महाधिवेशनमा आफूले उपमहासचिवमा उठ्ने तयारी गरिरहेको पाण्डेले बताउनुभयो। ‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ पाण्डेले भन्नुभयो,‘सहमति गरेर मनोनयनको ...

  • फ्रान्सबाट यूकेतिर तस्करी गरी लगिएका आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

    एजेन्सी । बेलायत छिर्ने प्रयासमा रहेका प्रवासी सवार डुङ्गा इङ्लिस च्यानलमा पल्टिँदा २७ जनाले ज्यान गुमाएका छन् । मानवीय हताहती बढ्नसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तरराष्ट्रिय आप्रवास संगठन (आईओएम) ले इङ्लिस च्यानलमा भएको यो दुर्घटना सन् २०१४ यताकै भयानक भएको उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्री बोर...

  • माओवादी केन्द्र ताकमको अध्यक्षमा खत्री

    म्याग्दी । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिवेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्र्वसम्मत चयन भएको हो । म्याग्दीको प्रसिद्ध ताकमकोतमा वडादशैको महानवमीका दिन हुने छेलो प्रतियोगितामा वि...

  • गण्डकी प्रदेशमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    पोखरा । गण्डकी प्रदेशमा हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पु¥याउने उद्देश्यका साथ नयाँ स्वास्थ्य नीति जारी गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले बताउनुभयो। उक्त स्वास्थ्य नीतिमा एक चिकित्सक, स्वास्थ्यकर्मी एक संस्था नीति अवलम्वन गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्...

  • जोखिममा रहेका जनतालाई उचित बासस्थान दिन सरकारले काम गरिरहेको छ : झाँक्री

    काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताउनुभएको छ । उहाँले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर...

  • नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन

    वासिङ्टन । नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपा...

  • लिङ्देनको पक्षमा खुलिन् रेखा

    काठमाडौं । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन् । लिङ्देन महाधिवेशनमा अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गदैछन् । मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन शुरु हुँदैछ । राजेन्द्रले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा ग...