• सचिवमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्ता हुनुपर्छ : महेश बस्नेत

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताउनुभएको छ । सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै उहाँले नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताउनुभयो । आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले सहमति ...

  • सहमतिमै नेतृत्व चयन हुन्छ : बादल

    चितवन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निष्कर्ष रहेको बताउनुभएको छ । महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताउनुभयो ।आफू कुन पदमा उम्मेदवारी ...

  • रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

    रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो सैनामैनाको मुर्गियामा ठक्कर खाएका हुन् । दुर्घटनामा दुबै सवारी साधनका च...

  • आज २ बजे फुलकोर्ट, १५ गतेदेखि गोलाप्रथा सुरु गर्ने तयारी

    काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न बिहीबार फुलकोर्ट बस्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट ...

  • स्थानीयबासीद्धारा घारखोला जलविद्युत आयोजनामा अवरोध

    म्याग्दी । निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा स्थानीयबासीले काम रोकेर अवरोध गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नती नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयबासीले बुधवारदेखि आयोजनाको सम्पूर्ण का...

  • कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को सभापतिमा बुढा

    बुर्तिबाङ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतीमा जोकलाल बुढा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न मत गणना प्रतिस्पर्धी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पछि पार्दै बुढा विजयी हुनुभएको हो । उहाँले ४१९ मत प्राप्त गरेका छन् भने घर्तीले ३२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञ...

  • महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छः राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान,२०७८ का लागि आज शुभकामना सन्देश दिँदै उ...

  • प्रदेश कमिटीको बैठक सम्बोधन गर्न सुर्खेत जादै नेपाल

    सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज सुर्खेत जान लाग्नुभएको छ । सुर्खेत आउने बुद्ध एयरको जहाजमार्फत् नेपाल सुर्खेत जान लाग्नुभएको हो । कर्णाली प्रदेश कमिटीको प्रदेशम बैठक र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल सुर्खेत जान लागेको नेकपा (एस)का केन्द्रीय सदस्य देवी ओलीले जानकारी दिनुभयो...

  • सभामुख सापकोटा स्पेन प्रस्थान

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान गर्नुभएको छ । अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेश जानुभएको हो । उहाँ बुधबार बेलुकी स्पेन जानुभएको हो । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृ...

  • राप्रपाको अध्यक्षमा जित्न समस्या छैन : राजेन्द्र लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गर्नुभएको हो । अब महाधिवेशनमा लिङ...