काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्रशासकहरू व्यवहारिक बन्नुपर्ने बताउनुभएको छ । सोमवार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरू व्यवहारिक बन्नुपर्नेमा जोड दिए...
समाचार
-
-
कुलमान घिसिङद्धारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण
तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । “महत्वपूर्ण दातृ निकायको सहभ...
-
भारतमा वायु प्रदूषण अत्यधिक बढेपछि घरबाटै काम गर्न अदालतको आदेश
एजेन्सी । वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) लागू गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो । केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको...
-
आँट नभएकाहरु ढोका बाहिर रोएर, कराएर बसिरहेका छन् : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताउनुभएको छ । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउ...
-
संवैधानिक व्यवस्थाअनुसार नागरिकता नपाउँदा समस्या
काठमाडौँ । संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै कानुनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ। धनुषा जिल्लास्थित गणेशमान सारनाथ नगरपालिका–३ का इन्द्रजित साफी संविधान बनेको एक वर्षमै बनाइसक्नुपर्ने कानुन छ वर्षसम्म पनि नबनाइदिँदा आफूजस्ता थुप्रै नागरिकताविहीन बन्नुपरेको बताउ...
-
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने
मोरङ । पाँचदलीय गठबन्धनको समर्थनमा नियुक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई आइतबार सूचना दिनुभएको छ । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक ३० को प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको हो। प्रदेशसभा नियमावलीको १२८ (१) मा संवैधानिक व...
-
मिहिनेत नगरी कमाउने र प्रवृति हुर्कियो : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटर ब्याजीहरु अत्याचारी बनेर देखा परेको बताउनुभएको छ । भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मिहिनेत गरेर कमाउने भन्दा दलाली र बिचौलिया प्रवृत्ति हुर्किदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ...
-
बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ
काठमाडौँ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङ्गमा पक्राउ गरिएको छ । उनलाई तमुहरुले गिरफ्तार गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्याएका हो ।यस विषयमा आफ्न...
-
मोरङमा युवाहरूबीच ग्याङ फाइट, एक जनाको हत्या
मोरङ । युवाहरूबीच ग्याङ फाइटमा मोरङमा एक जनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । बढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्म...
-
देउवाको घरमा कांग्रेस बैठक राखेकोमा प्रकाशमानको असन्तुष्टि
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा नभई सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेकोमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले असन्तुष्टि जनाउनुभएको छ । आइतबार देउवा निवास बूढानिलकण्ठमा कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो। ‘पार्टी केन्द्रीय समितिको बैठक सभापतिको घरमा राखिए...













